क्लबको जग्गा विवाद प्रकरणः सांसदमाथि सांघातिक आक्रमण, हतियार खोस्दै असईमाथि कुटपिट

सडक विस्तार गर्ने कार्यक्रमले सर्लाही र रौतहटमा विभिन्न ठाउँमा विवाद हुने गरेको पाइएको छ। यसै क्रममा सर्लाहीमा शनिबार बिहान एक जना संघीय सांसदमाथि सांघातिक आक्रमण भएको छ भने असईमाथि कुटपिट तथा हतियार र गोली पनि खोस्ने घटना भएको छ।...