धरानमा एमालेले एक्लै चुनाव जित्छ : मञ्जु भण्डारी

विराटनगर : २०५३ सालबाट राजनीति यात्रा आरम्भ गरेकी मञ्जु भण्डारी धरान उपमहानगरपालिकाकी उपमेयर हुन्। लामो समय पार्टीको जिल्ला सदस्यमा रहेर कार्यभार सम्हालेकी उनी चितवनको सौराहामा सम्पन्न दशौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भइन्।पार्टीको जिम्मेवारीसँगै उपमेयर पदको पाँचवर्षे अनुभव बटुलेर वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिका प्रमुखका लागि चुनावी मैदानमा उत्रिने भएकी छिन्। उनले ०७४ को स्थानीय निर्वाचनमा २१ हजार २५६ मत ल्याएर कांग्रेसकी श्यामा रेग्मीलाई ६ हजा

सम्बन्धित सामग्री

जसपा नेता कार्कीसहित १० जनाले गरे पार्टी परित्याग

विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य युवराज कार्कीसहित १० जनाले पार्टी परित्याग गरेका छन्। पार्टी परित्याग गर्नेमा नेता कार्कीसहित केन्द्रीय सदस्य मित्र चापागाईं, भीमबहादुर थापा, राष्ट्रिय परिषद् सदस्य खिरबहादुर भण्डारी, मञ्जु भण्डारी, रामबहादुर जाग्री, सुजन भण्डारी, महिला केन्द्रीय नेता कमला थापा र भोजपुरका जिल्ला नेता किरण विष्ट रहेका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन […]

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले मतान्तर बढाए

काठमाडौं, ७ जेठ । लौरो चिन्हका स्वतन्त्र उम्मेदवार हर्कराज राईले धरान उपमहानगरपालिकाको चुनावमा तरङ्ग ल्याएका छन् । उनले मुख्य दलका प्रतिष्पर्धीलाई पछि पारेर जीतको सम्भावना बढाएका छन् । हर्कराजले १२ हजार ८०५ मत ल्याउँदा नेपाली काँग्रेसका किशोर राईले ११ हजार २०५ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ९ हजार १४८ मत […]

धरानमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार राईको अग्रता

सुनसरीको धरान उपमहानगरपालिकामा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवारी दिएका हर्कराज राईले १४० मतले अग्रता लिएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका राईले ८८१८ मत ल्याएका छन् भने गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका किशोर राईले ८६७८ मत ल्याएका छन्। यस्तै एमालेकी मञ्जु भण्डारी सुवेदीले ७०६६ मत ल्याएकी छिन् ।यस्तै गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका माओवादी केन्द्रका इन्द्रविक्रम मेघाले ९७४५ मत ल्याएका छन् भने एमालेका पदमप्रसाद लिम्बुले ९४०१ मत ल्याएका छन्। एमालेका लिम्बु भन्दा माओवादीका मेघाले

धरान उपमहानगरपालिकामा सत्ता गठबन्धन अगाडि

काठमाण्डाै - सुनसरीको धरान उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई अग्रता छ । ताजा मत परिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले एक हजार ५ सय ८७ मत ल्याउनु भएको छ । स्वतन्त्र उम्मेदवार हर्कराज राईले एक हजार एक सय ११ मत पाउनु भएको छ भने एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ९ सय ५१ मत पाउनु भएको छ । यस्तै, उपमेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघाले एक हजार सात सय २९, एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुले एक हजार १७ र राप्रपाका उम्मेदवार पूर्णमाया राईले २ सय ५० मत ल्याउनु भएको छ ।

धरानको शुरुवाती गणनामा गठबन्धनको अग्रता

धरान : सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनले अग्रता कायम गरेको छ। निर्वाचन कार्यालय धरानले दिएको जानकारीअनुसार धरानको मेयरमा गठबन्धनको तर्फबाट काँग्रेसका किशोर राईले ३६९ मत प्राप्त गरेका छन्।उनलाई धरानमा स्वतन्त्र उमेदवारी दिएका हर्क साङपाङले २७५ मत ल्याएर पछ्याइरहेका छन्। २०७४ सालमा भएको निर्वाचनमा मेयर र उमेयर दुवै पदमा विजयी भएको नेकपा एमाले शुरुवाती मतगणना अनुसार धरानमा तेस्रो स्थानमा रहेको छ।एमालेबाट धरानको मेयर पदकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले २०३ मत ल्याएकी छिन्। अहि

धरान उपमहानगरपालिकामा मतगणना सुरु

सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि आवश्यक प्रक्रिया पुरा गरेर केहीबेरअघि देखि मतगणना सुरु भएको हो । धरानमा सत्ता गठबन्धन रहेको छ  भने एमाले एक्लै चुनावी मैदानमा रहेको छ । मेयर पदमा सत्ता गठबन्धनबाट काँग्रेसका किशोर राई उम्मेदवार रहेका छन् भने एमालेबाट मञ्जु भण्डारी उम्मेदवार रहेका छन्

धरानमा एमालेलाई विरासत फर्काउन चुनौती, गठबन्धनले कांग्रेस ढुक्क

विरासतको लडाईमा रहेको एमालेबाट मेयरमा मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदम इस्पो लिम्बु उम्मेद्वार छन्। भण्डारी धरानको मेयरमा पहिलो पटक महिला उम्मेद्वार छिन्। गठबन्धनबाट मेयरमा कांग्रेसका किशोर राई र उपमेयरमा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा उम्मेद्वार...

धरानमा यस्तो छ बाढी पहिरोको क्षति

कात्तिक २ गते आएको अविरल वर्षाका कारण धरानमा दुई बालबालिकाको मृत्यु हुनुका साथै सेउती र सर्दू खोलामा आएको बाढीले भौतिक संरचनाहरुमा क्षति पुगेको छ । वडा नं. १३ नागेश्वर मार्गमा पहिरोले घर पुरिँदा २ जना बच्चाको मृत्यु भएको छ ।धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, ईलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवर, सशस्त्र प्रहरीका डीएसपी कृष्णकुमार श्रेष्ठ र इञ्जिनियरसहितको टोलीले वर्षा र बाढीले पुर्याएको क्षतिबारे बुधबार स्थलगत अनुगमन गरेका छन् ।उपमहानगरपालिकाको वडा नं. ११ स्थित वनडाँडामा ब

https://www.swasthyakhabar.com/story/30270

धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सञ्चालक परिषद् (सिनेट) सदस्यमा उद्योगी तथा व्यापारीको कोटाबाट धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) सिफारिस भएकी...

धरान उपमहानगरको मेयरमा एमाले विजयी, तारा मेयर र मञ्जु भण्डारी उपमेयर

सुनसरीको धरान उपमहानगरपालीकाको मेयरमा एमालेका तारा सुब्बा निर्वाचित हनु भएको छ। कांग्रेसका उमेद्वार तिलक राईलाई ४ हजार बढी मत