धरान : सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनले अग्रता कायम गरेको छ। निर्वाचन कार्यालय धरानले दिएको जानकारीअनुसार धरानको मेयरमा गठबन्धनको तर्फबाट काँग्रेसका किशोर राईले ३६९ मत प्राप्त गरेका छन्।उनलाई धरानमा स्वतन्त्र उमेदवारी दिएका हर्क साङपाङले २७५ मत ल्याएर पछ्याइरहेका छन्। २०७४ सालमा भएको निर्वाचनमा मेयर र उमेयर दुवै पदमा विजयी भएको नेकपा एमाले शुरुवाती मतगणना अनुसार धरानमा तेस्रो स्थानमा रहेको छ।एमालेबाट धरानको मेयर पदकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले २०३ मत ल्याएकी छिन्। अहि