माओवादी केन्द्र बागमतीको अध्यक्षमा ६ दाबेदार, सहमति नजुटेपछि प्रदेश समितिको बैठक स्थगित

२८ मंसिर, काठमाडौं । माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । आकांक्षीहरुबीच सहमति नजुटेपछि आज बिहान बस्ने भनिएको प्रदेश सदस्यहरुको बैठक स्थगित गरिएको छ । बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री, सिन्धुलीका विदुर खड्का, भक्तपुरका डिपी ढकाल, काभ्रेका इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, काभ्रेकै दिनानाथ गौतम ‘प्रयास’ र दोलखाका विशाल खड्का दाबेदार छन् […]

सम्बन्धित सामग्री

माओवादी केन्द्र बागमती प्रदेशको बैठक स्थगित, भोलि पुनः बस्ने

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसदीय दलको नेता चयनका बारेमा निर्णय गर्न शुक्रबार काठमाडौंमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि शनिबारसम्मका लागि  स्थगित भएको हो । शनिबार दिउँसो १ बजे पुनः पेरिसडाँडामा बैठक बस्ने नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए । शुक्रबार दलको नेता चयनका लागि भएको छलफलमा कुनै पनि उम्मेदवार पछि हट्ने अवस्था नरहेपछि बैठक निष्कर्ष विहीन बनेको थियो । दलका नेताका लागि म

माओवादी केन्द्रको बैठक स्थगित

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको विस्तारित बैठक स्थगित भएको छ।

माओवादी केन्द्रको बैठक स्थगित

२१ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराका अनुसार आज स्थगित भएको बैठक बुधबार १ गते बस्नेछ । आजको बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिने र समापन गर्ने तय भएको थियो । […]

बाँकेको बैजनाथमा मतगणना स्थगित

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले मतगणमा संलग्न कर्मचारीको निश्पक्षतामाथी प्रश्न उठाएपछि स्थगित भएको छ।...

लेखनाथ न्यौपानेको आक्रोश : माओवादी केन्द्र प्रचण्डको निजी क्लब होइन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकलाई अवैधानिकको संज्ञा दिएका छन्।एमसिसीको पक्षमा उभिने निर्णयप्रति असन्तुष्टि जनाउँदै न्यौपानलेले अध्यक्ष प्रचण्डलाई लक्षित गरी माओवादी पार्टी एकाध व्यक्तिको निजी क्लब नभएको टिप्पणी गरेका छन्। ‘नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक पटक पटक स्थगित गरिएको छ। महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अवस्था छ‚&rsqu

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ। माघ २८-२९ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक विशेष कारणले स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए।पार्टी...

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

माओवादी केन्द्रको बन्दसत्र भोलि दिउँसो १ बजेसम्म स्थगित

नेकपा (माओवादी केन्द्र)को बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शनिबारको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य...

माओवादीको निर्वाचन कार्यतालिका भोलिसम्मका लागि स्थगित

नेकपा (माओवादी केन्द्र) को जारी आठौँ महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (आइतबार) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

माओवादी प्रदेश २ को अधिवेशन : बन्दसत्र विवादका कारण स्थगित

नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशनको बन्द सत्र स्थगित भएको छ । शनिबार सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्द सत्र विवादका कारण स्थगित भएको हो ।अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए । प्रायः जिल्लाबाट तोकिए भन्दा बढी प्रतिनिधि आएको हुनाले सो समस्या समाधान नहुन्जेलसम्मका लागि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको उनले बताए ।यता अधिवेशनबाट २४१ सदस्यीय प्रदेश २ समि