राष्ट्रपतिलाई कांग्रेस नेताले भने : राजीनामा दिएर ओली गुटबाट चुनाव लड्नुस्

१६ पुस, गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिएर केपी ओलीको पार्टीबाट चुनाव लड्न सुझाव दिएका छन् । बिहीबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै उनले स्वतन्त्र भूमिकामा रहनुपर्ने राष्ट्रपतिले पार्टीको …

सम्बन्धित सामग्री

मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन कांग्रेस-एमाले-नाउपाको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिन नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रुपमा आग्रह गरेका छन् ।  ती  दलद्वारा शनिबार  धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकाले तत्काल पदबाट राजीनामा दिन ती पार्टीका संसदीय दलका नेताले संयुक्त माग गरेका हुन् ।   पत्रकार...

हिमाल कार्कीद्वारा कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेताबाट राजीनामा

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उपनेता पदबाट राजीनामा दिएका छन् । उनले संसदीय दलका नेता उद्धव थापालाई सम्बोधन गर्दै बिहीबारको मिति उल्लेख गरेर राजीनामा दिएका हुन् । उनले दलको विधान बमोजिम नेताले आफूलाई उपनेता चयन गरेर जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै विविध कारणले उक्त जिम्मे...

पुष्पा भुसाल हारेपछि कांग्रेस नेताले दिए राजीनामा

काठमाडौँ- नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उनले बिहीबार नैतिकताको आधारमा राजीनामा दिएका हुन् । उनले पार्टीमा देखिएको अराजकता, असहिष्णु व्यवहारका कारण अर्घाखाँचीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्यका...

गोरखामा कांग्रेसका उम्मेदवारद्वारा सामूहिक राजीनामा

गोरखा– सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको व्यक्तिगत स्वार्थका कारण कार्यकर्ताको मनोभावना विपरीत हस्तक्षेप भएकाले राजीनामा दिएको उम्मेदवारहरूले बताएका हुन् । सो नगरपालिकाका १० वटै वडाका उम्मेदवारहरूले राजीनामा दिएको कांग्रेस […]

बाराका एमाले र कांग्रेस कार्यकर्तामा तीव्र असन्तुष्टि, राजीनामा दिने क्रम बढ्यो

विभिन्न तहमा रहेका एमाले र कांग्रेसका वडा तथा नगर कमिटीबाट स्थानीय नेताहरूले धमाधम राजीनामा बुझाउन थालेका छन् । स्थानीय नेताले पार्टीले आफ्नो कदर नगरेको भन्दै पार्टी परित्याग गरेका छन् । साथै उनीहरूले एकल तथा बागी उम्मेदवारी दर्ता गरेका छन् ।

टिकट नपाएपछि तनहुँमा कांग्रेस नेताले दिए सामूहिक राजीनामा

टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका नेताहरुले सामूहिक राजीनामा दिएका छन्। सोमबार दमौलीमा पत्रकार सम्मेल गर्दै जिल्लादेखि वडा तहका नेताहरुले साधारण सदस्य समेत नरहने गरेर राजीनामा दिएका हुन्।...

उत्तर प्रदेश चुनावको मुखैमा कांग्रेसलाई धक्का, यी प्रभावशाली नेताले दिए राजीनामा

भारतको उत्तर प्रदेश राज्यमा हुन गइरहेको विधानसभा चुनावको मुखैमा भारतीय कांग्रेस पार्टीलाई धक्का लागेको छ । भारतीय कांग्रेसका प्रभावशाली नेता आरपीएन सिंहले पार्टीबाट राजीनामा दिएका छन् । सिंह मंगलवार दिउँसो भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने चर्चा भारतीय सञ्चारमाध्यममा छ । भाजपाले सिंहलाई स्वामी प्रसाद मौर्यविरुद्ध कुशीनगर क्षेत्रको पडरौना विधानसभा सीटबाट उम्मेदवार बनाउने तयारी गरेको छ । सिंहले आफ्नो ट्विटर ह्यान्डलबाट कांग्रेससँग सम्बन्धित पदको जानकारी हटाएका छन् । यससँगै उनले कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई रा...

प्रदेशसभा सदस्यबाट राजीनामा दिएका पाण्डे नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं : लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सोमबार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर कांग्रेसमा स्वागत गरे।उनलाई कांग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ। उनलाई राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने पनि घोषणा गरे। पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले पाण्डे पुरानै घरमा फर्किएको बताए।उनले जेठ ६ गते हुने र

जसपाको निर्णय कुर्दै का‌ग्रेस-माओवादी

कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)समक्ष गरेको छ। प्रधानमन्त्रीको राजीनामा मागेको एक सातापछि कांग्रेसले शुक्रबार नयाँ सत्ता समीकरणको पहल थालेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलका शीर्ष नेता सम्मिलित बैठकमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्दै दुई दलको धारणा मागेका थिए। उक्त प्रस्तावलाई माओवादी केन्द्रका नेताले सकारात्मक भनेका छन्। जसपा नेताले भने पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै समय मागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा...

सैनामैना प्रमुखमा हारेपछि कांग्रेस नेताले दिए राजीनामा

स्थानीय तहको चुनावमा हारेपछि रुपन्देहीको सैनामैना नगरपालिकाका कांग्रेस उम्मेदवारले राजीनामा दिएका छन् ।