पुष्पा भुसाल हारेपछि कांग्रेस नेताले दिए राजीनामा

काठमाडौँ- नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उनले बिहीबार नैतिकताको आधारमा राजीनामा दिएका हुन् । उनले पार्टीमा देखिएको अराजकता, असहिष्णु व्यवहारका कारण अर्घाखाँचीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्यका...

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य हुनुहुन्छ । तालिका अनुसार […]

अर्घाखाँचीमा पुष्पा भुसाल र टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनकोतर्फबाट कांग्रेस केन्द्रीय सदस्य तथा उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा हुनेभएको छ । २०७४ सालको निर्वाचनमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकोतर्फबाट निर्वाचित रायमाझी र कांग्रेसबाट समानुपातिक सांसद बन्नुभएकी भुसाल पहिलो पटक संघको निर्वाचनमा प्रतिस्पर्धामा हुनुहुन्छ । गतको स्थानीय तहको निर्वाचनमा गठबन्धन करिब ५ हजार ५ सय […]

अढाइ वर्षपछि उपभामुख चयन

पद रिक्त भएको साढे दुई वर्षपछि शुक्रबार भएको निर्वाचनबाट कांग्रेस सांसद पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन्।...

पुष्पा भुसाल उपसभामुख बन्दा सुवास नेम्वाङ खुशी

काठमाडौँ- उपसभामुखमा कांग्रेस उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएपछि एमाले नेता सुवास नेम्वाङले खुसी व्यक्त गरेका छन् । शुक्रबार भएको निर्वाचनमा एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट भुसाल निर्वाचित भएकी थिइन् । उनी निर्वाचित भएपछि प्रतिक्रिया दिँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले खुसी लागेको बताए । प्रतिनिधि सभाबाट बाहिरिने क्रममा उनले भने ‘ढिलै […]

पुष्पा भुसाल उपसभामुख बन्दा नेम्वाङ खुसी !

काठमाडौं । उपसभामुखमा कांग्रेस उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएपछि एमाले नेता सुवास नेम्वाङले खुसी व्यक्त गरेका छन् । शुक्रबार भएको निर्वाचनमा एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट भुसाल निर्वाचित भएकी थिइन् । उनी निर्वाचित भएपछि प्रतिक्रिया दिँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले खुसी लागेको बताए । प्रतिनिधि सभाबाट बाहिरिने क्रममा उनले भने ‘ढिलै […]

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।  प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए । उनको विपक्षमा ९३ मत […]

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए । उनको विपक्षमा ९३ […] The post उपसभामुखमा पुष्पा भुसाल निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल विजयी

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल विजयी भएकी छन्। उपसभामुख चयनका लागि संसद्‌मा शुक्रबार भएको मतदानमा  नेपाली कांग्रेसकी पुष्पा भुसाल विजयी भएको सभामुख अग्नि सापकोटाले सदनमा घोषणा गरेका हुन्।उपसभामुखका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराई उम्मेदवार थिए।भुसालले १४८ मत पाउँदा विपक्षी उम्मेदवार भट्टराईले ९३ मत पाएको तथा मत दिन्नँ अर्थ

उपसभामुख कांग्रेसलाई, पुष्पा भुसाल पक्का !

काठमाडौं : पाँचदलीय गठबन्धनमा प्रतिनिधिसभाको उपसभामुख कांग्रेसले लिने सहमति भएको छ। माओवादी केन्द्रका तर्फबाट सभामुख भएकाले उपसभामुखमा कांग्रेसले लिने पक्कापक्की भएको हो। गठबन्धनबाटै उपसभामुख लिने सहमति भएकाले स्वाभाविक रुपमै कांग्रेस हकदार भएको कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताए। उनले भने, ‘उपसभामुख हामीले लिने भन्नेबारे गठबन्धनमा छलफल भइरहेको छ। औपचारिक रुपमा गठबन्धनमा बसेर टुंग्याउन बाँकी छ। संवैधानिक व्यवस्थाअनुसार विगतको सरकारले पटक पटक संसद विघटन गरेको कार