मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन कांग्रेस-एमाले-नाउपाको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिन नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रुपमा आग्रह गरेका छन् ।  ती  दलद्वारा शनिबार  धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकाले तत्काल पदबाट राजीनामा दिन ती पार्टीका संसदीय दलका नेताले संयुक्त माग गरेका हुन् ।   पत्रकार...

सम्बन्धित सामग्री

कोशी प्रदेश : स्वास्थ्यमन्त्री लिम्बूले दिइन् राजीनामा

विराटनगर : कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले पदबाट राजीनामा दिएकी छन्।बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन्। उनी गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन्।राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशनअनुसार पदबाट राजीनामा दिएको बताइन्।पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक-पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले दावी

कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा

सुर्खेत- कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् । नेकपा ( माओवादी केन्द्र) संसदीय दलले उनीहरुलाई राजीनामा दिन आग्रह गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनामा बुझाएका हुन् । राजीनामा पत्र बुझे लगत्तै मुख्यमन्त्री शाहीले […]

कर्णालीका दुई मन्त्रीको राजीनामा स्वीकृत

सुर्खेत : जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन्।नेकपा (माओवादी केन्द्र) संसदीय दलले उनीहरूलाई राजीनामा दिन आग्रह गरेसँगै आज मन्त्रीद्वयले राजीनामा दिएका हुन्। राजीनामापत्र बुझेलगत्तै मुख्य मन्त्री शाहीले दुवैजनाको राजीनामा स्वीकृत समेत गरिसकेका छन्। भोलि नयाँ मन्त्रीहरू नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए।

मुख्यमन्त्री राउतको राजीनामा मागे लोसपा सांसदले

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । लोसपाका सांसद जितेन्द्र सोनलले बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल वितरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन मुख्यमन्त्री राउतलाई आग्रह गरेका हुन् । ‘अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेर कागजात लिएपछि मुख्यमन्त्रीजीले प्रदेशसभाकै बैठकमा अलिकति दोषी देखिए […]

लोसपा सांसदले मागे मुख्यमन्त्री राउतको राजीनामा

२९ मंसिर, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । लोसपाका सांसद जितेन्द्र सोनलले बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल वितरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन मुख्यमन्त्री राउतलाई आग्रह गरेका हुन् । ‘अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेर कागजात लिएपछि मुख्यमन्त्रीजीले प्रदेशसभाकै बैठकमा अलिकति […]

राजीनामा दिएर मार्ग प्रशस्त गर्न अष्टलक्ष्मीलाई जम्कट्टेलको आग्रह

बागमती प्रदेश सभाको विपक्षी दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त आग्रह आग्रह गरेका छन ।  बागमती प्रदेश सभालाई सम्बोधन गर्दै उनले गठबन्धनले बहुमत पुर्‍याएर नयाँ मुख्यमन्त्रीको उम्मेदवार तयार गरिसकेकाले राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका हुन् ।  सत्तारूढ दलले गठबन्धनलाई हेप्न र पेल्न खोजेको भन्दै त्यसो नगर्न उनले एमालेलाई चेतावनी समेत दिए । एमाले अध्यक्ष केपी ओलीका कारण राजनीतिक ध्रुवीकरणको अवस्था आएको र उनैले सत्तामा बसिरहन अनेकौं हतकण्डा अपनाउने उपाय सि...

अष्टलक्ष्मीलाई जम्मकट्टेलको आग्रह: राजीनामा दिनुस्

४ कात्तिक, काठमाडौं । बागमती प्रदेशको विपक्षी दलका नेता शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राजीनामा दिन आग्रह गरेका छन् । बिहीबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले विपक्षी गठबन्धनले नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेको भन्दै अब राजीनामा दिन आग्रह गरेका हुन् । ‘आफ्नो राजनीतिक इमान्दारिता र नैतिकता बचाउनुपर्छ । गठबन्धनले निर्णय गरेर आइसकेको छ । […]

लुम्बिनी प्रदेश : जसपाका मन्त्री भन्छन्– मुख्यमन्त्रीले राजीनामा नदिन भन्नुभयो

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जसपाबाट सरकारमा सहभागी भएका दुई जना मन्त्रीलाई राजीनामा दिनबाट रोकेका छन् । जसपाबाट सरकारमा सामेल भएकामध्ये भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले मंगलबार राजीनामा दिएका थिए । सो पार्टीबाट सरकारमा सहभागी बाँकी दुई मन्त्रीलाई भने मुख्यमन्त्री पोखरेलले केही समय कुर्न भन्दै राजीनामा नदिन आग्रह गरेका हुन् ।यद्यपि, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका विजयबहादुर यादव भने आफूहरुले पनि राजीनामा दिएसर