काठमाडौं, १९ पुस । सरकारी वकिलको कार्यालय काठमाडौंले १४ किलो सुन तस्करीको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पठाउन निर्देशन दिएको छ । भन्सारका कर्मचारीहरु पनि उक्त प्रकरणमा जोडिएपछि सरकारी वकिलको कार्यालयले उक्त प्रकरण छानविन अख्तियारमा पनि पठाउन भनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गत मंसिर २१ गते राति फ्लाई दुवईबाट आएको १४ […]