१४ किलो सुन तस्करी प्रकरणमा ८ जना प्रतिवादीलाई थुनामै राख्न आदेश

उच्च अदालत पाटनले १४ किलो सुन तस्करी प्रकरणमा सबै प्रतिवादीहरूलाई थुनामा पठाउने आदेश गरेको छ।

सम्बन्धित सामग्री

१४ किलो सुन तस्करी प्रकरण : जिल्लाको आदेश उच्चले गर्‍यो सदर, ८ जना थुनामै रहने

२४ जेठ, काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जना थुनामै रहने भएका छन् । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध ८ जना उच्च अदालत पाटन पुगेका थिए । तर, …

१४ किलो सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङ पक्राउ

काठमाडौँ- १४ किलो सुन तस्करी प्रकरणमा काठमाडौंँका कलेज सञ्चालकजीवनकुमार गुरुङ पक्राउ परेका छन् । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा काठमाडौं डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका हुन् ।  कार्यकारी अध्यक्ष गुरुङलाई प्रहरीको केन्...

१४ किलो सुन तस्करी प्रकरण : थप अनुसन्धानमा सिआइबी सुस्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी घटनामा थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुस्तता देखाएको छ । सरकारी वकिल कार्यालयले घटनाको थप अनुसन्धान गर्न आदेश...

१४ किलो सुन तस्करी प्रकरण : छानबिन गर्न भन्सार विभागद्वारा ६ सदस्यीय समिति गठन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद अन्दाजी १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । बरामद १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको गरेको हो ।