१४ किलो सुन तस्करी प्रकरणका सबै अभियुक्तलाई थुनामै राख्न उच्च अदालतको आदेश

१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका सबै अभियुक्तहरूलाई थुनामै राखी मुद्दा अघि बढाउन उच्च अदालत पाटनले आदेश दिएको छ ।