१७ पुस, काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको अब प्रहरीले थप अनुसन्धान गर्ने भएको छ । भन्सारले अनुसन्धान सकेर २६औं दिनमा मंगलबार जिल्ला अदालत, काठमाडौंमा १० जनाविरुद्ध भन्सार ऐन, २०६४ अनुसार मुद्दा दायर गरेको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताए । भन्सारले यो […]