काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारका कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई लामखुट्टेको टोकाइबाट बच्न अनुरोध गरेको छ।
डेंगु रोग लाग्न नदिने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट जोगिनु भएको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गर्दै लामखुट्टेको टोकाइबाट जोगिन सचेत गराएको हो।
‘प्रायः दिनको समय, विषेशगरी…