कोभिड नियन्त्रण सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको ६ महिना पुगेको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै ६५ प्रतिशत नागरिकलाई कोरोना भाइरसबिरुद्धको पूर्ण खोप लगाइएको बताएका छन्। उनले कोभिड नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिएको उल्लेख गर्दै ६ महिनामा आर्थिक तथा सामाजिक क्रियाकलापमा सुधार आएको उल्लेख गरेका छन्। उनले ७८ प्रतिशतलाई पहिलो डोप खोप लगाइसकेको उल्लेख गर्दै अहिलेसम्म २ […]