कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी र विभिन्न विपत्ति सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानुनी प्रबन्ध हुनुपर्ने बताएका छन् । नेपाल चिकित्सक संघको शनिबार जारी स्वास्थ्य शिखर सम्मेलनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा जोड दिएका हुन् ।  “विपत्तिको सामना गर्न अवलम्बन गर्नुपर्ने...

सम्बन्धित सामग्री

सरकारका बारे अनर्गल प्रचार भयो : परराष्ट्रमन्त्री डा. खड्का

उदयपुर- परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको गठबन्धन सरकारको मुख्य प्राथमिकता भनेको जनताको जीवन रक्षा गर्दै मुलुकको आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउनु रहेको बताएका छन् । नेपाल प्रेस युनियन उदयपुरद्वारा सोमबार गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री डा. खड्काले यस्तो बताएका हुन् । ‘सरकारको पहिलो प्राथमिकता भनेको सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएर जनताको जीवन […]

६ महिनाभित्र सबै प्रदेशवासीलाई खोप उपलब्ध गराउँछौँ  : मुख्यमन्त्री पोखरेल

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छ महिनाभित्र सबै प्रदेशवासीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको बताए । छ महिनाभित्र प्रदेशका सबै जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै उक्त प्रतिवद्धता […]

खोप, खोप र खोपका लागि देउवालाई शुभकामना

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो सरकारको पहिलो प्राथमिकता रहने भनी संसद्लाई जानकारी गराएर सकारात्मक सन्देश दिएका छन् । प्रतिनिधि सभा बैठकमा आइतवार विश्वासको मत लिने क्रममा देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप नै भएको उल्लेख गरे । विकास सरकारको प्राथमिकता भएपनि अझ महत्त्वपूर्ण कुरा जनताको जीवन रक्षा रहेकाले सरकार खोपमै केन्द्रित हुने देउवाले उल्लेख गरे ।  संयोग भन्नुपर्छ, प्रतिनिधि सभाबाट विश्वासको मत पाएको भोलिपल्ट प्रधानमन्त्री ...

खोप खरिद पहिलो प्राथमिकता

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’ को शुभारम्भ गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ शøयाको आइसोलेसन केन्द्रको शुक्रबार उहाँले एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

खोप र अक्सिजन प्लान्टका लागि पहल भइरहेको छ: पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विभिन्न मुलुकका सरकारसँग सीधै वा व्यावसायिक दुवै माध्यमबाट चाँडै कोभिङ–१९ विरुद्धको खोप र अक्सिजन प्लान्ट ल्याइने बताएका छन् । काठमाडौँको वसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताए । ‘हामीले जिटुजी र बिटुबी जुनसुकै […]

कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकतामा छ : उपप्रम

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता भएको बताउँदै कोरोना महामारीको नियन्त्रणका लागि नेपाललाई विभिन्न देशको साथ र सहयोग प्राप्त भएको जानकारी दिनुभएको छ । स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उहाँले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता रहेकाले सरकारले जिटुजी र बिटुबी जुनसुकै …

कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकतामा छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उनले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता  रहेकाले

‘अबको ३ महिनाभित्र सबै नेपालीले निःशुल्क कोरोनाको खोप पाउनेछन्’

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने बताउनुभएको छ । आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उहाँले अबको तीन महिनासम्म सबै नेपालीले कोरोना खोप पाइसक्ने सम्भावना रहेको बताउनुभएको हो । कोरोनाविरुद्धको खोप सबै नेपालीले निःशु...