एक वर्षभित्रै उद्योग स्थापना गर्नेगरी सम्झौता गरिएको भैरहवा सेजमा वर्षदिन बित्नै लाग्दा समेत उद्योग स्थापना प्रक्रिया सुरु हुन सकेको छैन । अन्य पूर्वाधार तथा ऐन तयार भएपनि सेजमा विद्युत् नहुँदा उद्योग स्थापना हुन नसकेको हो।
मोरङको औद्योगिक क्षेत्रमा बिजुली आउन थालेको छ । मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेपछि औद्योगिक क्षेत्रमा बिजुली आएको हो ।नेपाल विद्युत् प्राधिकरणले औधोगिक क्षेत्रको बिजुली काटेपछि व्यापार संघ र परिसंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । औद्योगिक क्षेत्रमा नियमित बिजुली दिने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले औधोगिक क्षेत्रमा बिजुली नकाट्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता ग
जुम्लामा कारागारमा वन्दी जीवन विताउँदै आएका कैदीवन्दीलाई बिजुली जडान सम्वन्धी सीप सिकाइएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा कैदीवन्दीलाई एक महिने विजुली जडान (हाउस वाइरिङ) सम्वन्धी...
काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरूलाई उद्योग स्थापना गर्दा बिजुली नपाएर उद्योग बन्द हुने हो कि भन्ने शङ्का नगरिकन उद्योगमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
आज बिहीवार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग बिजुली आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले व्यवसायीले उद्योग स्थापना गर्दा बिजुली नपाएर उद्योग नै नचल्ने हो कि भन्ने शङ्का नगरिकन उद्योगमा लगानी गर्न आग्रह गर्नुभएको हो ।
मन्त्री भुसालले विभिन्न उद्योगमा बिजुली आपूर्तिका समस्या रहेको तर प्राधिकरणले समस्या समाधानका लागि ...
काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले बिजुली बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताउनुभएको छ । आज बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बिजुली बेचेर व्यापार घाटा कम नहुने बताउनुभएको हो ।अर्थमन्त्री शर्माले बिजुली खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । उहाँले बिजुली महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो । अहिले बिजुली बिक्री गर्नुपर्ने भन्दै प्राधि...
उत्पादित बिजुली खेर जान थालेपछि उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका छन् । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालेपछि वर्षायाममा दैनिक ५०० मेगावाटसम्म बिजुली खेर गएपछि देशका उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका हुन् ।यसअघि, एकातिर उत्पादित बिजुली खेर जाने र अर्कातिर उद्योगले मागेजति बिजुली नपाउने स्थिति थियो । तर, पछिल्लो एक महिनामै नेपाल विद्युत प्राधिकरणले उत्पादनमूलक उद्योगलाई १०० मेगावाट बिजुलीको लोड स्वीकृत गरिसकेको छ । प्राधिकरणका प्रब
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग प्रतिष्ठानले मागे जति बिजुली उपलब्ध गराउन प्रसारण लाइनको अभावले नसकिएको सुनाउँदै क्रमशः डिमाण्ड चार्ज तथा अन्य शुल्कसमेत न्यून गर्दै लगिने जानकारी दिएका छन् । उनले बिजुली उत्पादन बढाएर उपभोक्तालाई सस्तोमा दिन सरकार प्रयत्नशील रहेको पनि बताए ।
कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले आफनै बलबूतामा विकासका थुप्रै काम गर्न सक्छौ भन्ने विश्वासमा अभिवृद्धि भएको उल्लेख गरे। हरेक क्षेत्रमा बाह्य देशको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा आयोजनाल...
काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अक्सिजन उत्पादन गर्ने उद्योगलाई २४ घन्टै बिजुली दिने निर्देशन दिएको छ। कोभिडका बिरामी बढेपछि अक्सिजन अभाव हुँदा सीसीएमसीले विद्युत प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो। निर्देशनअनुसार उद्योग आसपास बिजुली बिग्रिएको अवस्थामा तत्काल बनाउन सक्नेगरी टिम तयारी अवस्थामा राख्नुपर्ने छ। यसैगरी कुनै पनि बाहानामा उद्योगको बिजुली काट्न मिल्नेछैन।
काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अक्सिजन उत्पादन गर्ने उद्योगलाई २४ घन्टै बिजुली दिने निर्देशन दिएको छ। कोभिडका बिरामी बढेपछि अक्सिजन अभाव हुँदा सीसीएमसीले विद्युत प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो। निर्देशनअनुसार उद्योग आसपास बिजुली बिग्रिएको अवस्थामा तत्काल बनाउन सक्नेगरी टिम तयारी अवस्थामा राख्नुपर्ने छ। यसैगरी कुनै पनि बाहानामा उद्योगको बिजुली काट्न मिल्नेछैन।
दाङ। विद्युत अभावमा बन्द भएको दाङको अक्सिजन उद्योग फेरि सञ्चालनमा ल्याइने भएको छ। उक्त उद्योगलाई चाहिने बिजुली चौबिसै घण्टा वितरण गर्न छुट्टै लाइन जोडिनेछ। कोरोना संक्रमणको दोस्रो लहरसँगै अक्सिजनको माग बढेपछि उद्योगलाई फेरि सञ्चालनमा ल्याइने भएको हो। ६ वर्ष पहिला स्थापना भएको उद्योग विद्युत नपाएपछि बन्द भएको थियो।