नेपाली भूमिमा असोजदेखि रेल

नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत

सम्बन्धित सामग्री

उत्तर कोरियाली सर्वेच्च नेता किम जोङ उन रेल चढेर रुस पुगे

भ्लादिभोस्तोक- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसको राज्य सञ्चालित समाचार संस्था रिया नोभेस्तीले जनाएको छ । नेता किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोर्स्की क्षेत्रमा प्रवेश गरेको तस्बिर पनि रिया नावोस्तीले सार्वजनिक गरेको छ । गाढा हरियो डिब्बासहितको उत्तर कोरियाली रेललाई रुसी रेलवे पटरीर्मागमा तानेको तस्बिरमा देखिन्छ । […]

उत्तर कोरियाली रेल पहिलो पटक चिनियाँ भूमिमा प्रवेश

एजेन्सी, ३ माघ। उत्तर कोरियाको मालवाहक रेलले पहिलो पटक चीन प्रवेश गरेको छ। कोरोना महामारीपछि चीनसँगको सीमा बन्द भएको झन्डै दुई वर्षपछि उत्तर कोरियाको सो रेलसेवाले आइतबार पहिलोपटक चीन प्रवेश गरेको हो। महामारीपछिको पहिलो लकडाउनपछि पहिलो पटक पुनसञ्चालनमा आएको सो रेल सेवा आइतबार बिहान उत्तर कोरिया-चीनको सीमा शहर डानडोङ पुगेको स्रोतले क्योडो न्युजसँग बताएको छ। […]

नेपाल–भारत रेल सेवा सम्झौता संशोधनको स्वागत

नेपाल र भारतबीचको रेलसेवा सम्झौतामा संशोधन भएकामा निजी क्षेत्रले स्वागत गरेको छ । शुक्रबार दुवै देशका सरकारका तर्फबाट संशोधनसहित हस्ताक्षर भएकामा नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको हो । संशोधनसँगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री बन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउनेछन् । “यो संशोधनबाट दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास महासङ्घको छ,” महासङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रेल सेवा विस्तार हुँदै जाने सुविधाले नेपालको तेस्रो मुलुकसँगको व्यापारमा सहजता आउनुका साथै दुईपक्षीय व्यापार तथा पारवहनको सहजीकरणमा यसले महŒवपूर्ण भूमिका खेल्नेछ । ” संशोधित सम्झौताअनुसार कार्गो ढुवानीका लागि नेपाली रेल भारतीय भूमिमा समेत सञ्चालन हुन पाउनेछन् ।

नेपालमा रेल यातायाततर्फको अर्को यात्रा सुरु

काठमाण्डाै - धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेसँगै नेपालमा रेल यातायाततर्फको अर्को यात्रा सुरु भएको छ । नेपाली समयानुसार अपराह्न १२ बजे याे रेल नेपाली भूमिमा आइपुगेको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको यस रेलमार्गमा सञ्चालनका लागि दुई सेट डेमो ट्रेन आ...

नेपाली भूमिमा नेपालको आफ्नै रेल (फोटो फिचर)

काठमाण्डौ - जनकपुर – जयनगर चल्ने नेपालको आफ्नै रेल नेपाली भूमिमा प्रवेश गरेको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईंदैछ । अहिले रेल नेपाली भूमि प्रवेश गरेको र दिउँसोसम्म जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा ...

अागामी असाेजदेखि नेपालमा रेल

नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली...

नेपाली भूमिमा असाेजदेखि रेल

नेपाली भूमिमा असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्षअघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किकिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडग्रेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको…

नेपाली भूमिमा आसाेजदेखि रेल

काठमाडौं नेपाली भूमिमा असोजदेखि पुनः रेल कुद्ने भएको छ छ। चार वर्षअघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारतसरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किकिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडग्रेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको ...