काठमाडौं, १० असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विगतमा कट्टर कम्युनिस्ट थिए । उनले नेकपा माओवादीका प्रभावशाली नेता भएर सशस्त्र जनयुद्धमा सहभागिता समेत जनाएका थिए । भट्टराई शान्ति प्रक्रियापछि केही वर्ष माओवादीमा रहेर अर्थमन्त्री हुँदै प्रधानमन्त्री बन्न सफल भए । तर, उनले तत्कालीन माओवादी पार्टी त्यागे । कम्युनिस्ट सिद्धान्त छाडेको घोषणा गरे । उनको यो […]