नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन वाई ३६ सार्वजनिक हुने भएको छ । डिजिटल कन्टेन्ट क्रिएटर र फेशनप्रति रुचि भएका नेपाली उपभोक्तालाई लक्षित गर्दै वाई ३६ सार्वजनिक गर्न लागिएको हो ।
स्लिक डिजाइन रहेको वाई ३६ मा फ्यान्सी फ्रेम र क्रिस्टल ग्लास रहेको छ भने गोल्डेन रिपल प्रोसेसले टेक्सचर थपेको छ ।
वाई ३६ को आकर्षक डिजाइनले नै यसलाई अन्य स्मार्टफोन भन्दा अलग बनाउने...
ओप्पोले नेपाली बजारमा ओप्पो ए ५७ र ओप्पो ए ७७ स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ। चाँडऔ नै यी फोन नेपालमा सार्वजनिक हुने ओपो नेपालले जानकारी दिएको छ ।
यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ रहेको कम्पनीको भनाइ छ ।
ओप्पो ए-५७ र ओप्पो ए-७७ दुवैको बाहिरी आवरण र डिजाइनिङ आकर्षक छ। यी फोनहरूको...
काठमाडौं, २६ असार । भिभोले हालै वाई सिरिजअन्तर्गत आकर्षक तथा उत्कृष्ट विशेषताहरु भएको वाई५५ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । ग्राहकहरुको क्यामेरा, ब्याट्री, एपिरियन्स र कार्यसम्पादन लगायतका सबै “कूल” आवश्यकताहरू पूरा गर्दै आएको भिभोले आकर्षक तथा उत्कृष्ट विशेषताहरु भएको वाई५५ स्मार्टफोन नेपाली बजारमा ल्याएको हो । वाई सिरिज युवाकेन्द्रित फेसनशील तथा उत्कृष्ट फोनको चाहना राख्ने […]
स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६ एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।
रियलमी ९आइ २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हो । नवीनतम एसडीएम ६८० ६ एनएम चिपको अलावा रियलमी ९आइमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ । जसले युवा प्रयोगकर्तामाझ विशिष्ट प्रदर्शन गर्नेछ ।
स्न्यापड्रागन ६८० प्रोसेसरले आधुनिक ६एनएम...
काठमाडौँ – विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले स्नापड्रागन ६८० ६ एनएम चिप रहेको रियलमी ९आई स्मार्टफोन नेपाली बजारमा छिट्टै सार्वजनिक गर्ने भएको छ। रियलमी ९आई २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हुने छ। नवीनतम एसडीएम ६८० ६ एनएम चिपको अलावा रियलमी ९आईमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ। जसले युवा […]
चिनियाँ स्मार्टफोन कम्पनी रियलमीको दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ। रियलमीले आफ्नो सी सिरिज स्मार्टफोनअन्तर्गत नयाँ ‘रियलमी सी–२०’ र ‘रियलमी सी–२१’ ल्याएको हो।
१० चैत, काठमाडौं । सामसुङले नेपाली बजारमा ए सिरिजका दुई वटा नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । सामसुङले ए सिरिज अन्तर्गत नयाँ ग्यालेक्सी ग्यालेक्सी ए सेभेन टू (Galaxy A72) र ग्यालेक्सी ए फाइभ टू (Galaxy A52) स्मार्टफोनहरु बजारमा ल्याएको हो । ग्राहकको आवश्यकतालाई सहजै परिपूर्ति गर्ने,उत्कृष्ट प्रविधियुक्त उक्त दुई स्मार्टफोनले हरेक पलहरुलाई थप जीवन्तता प्रदान […]