वीरगन्ज, ३१ साउन । साउन २७ गतेदेखि आफ्नै घरबाट हराएका एकै परिवारका ४ जना नाबालिकाहरुको प्रहरीले सकुशल उद्दार गरेको छ । बारास्थित देवताल गाउँपालिका –१ का बडकीफुलवरियाका नरेश साह गोठको ४ जना छोरीहरुलाई भारतको श्रीसियामा देखिएको आधारमा भारतीय प्रहरीसँगको समन्वयमा सकुशल उद्दार गरेर अभिभावकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । नरेश साह गोठको ४ जना […]