बाँकेबाट हराएका दुई बालिका पोखरामा भेटिए

बाँकेको कुसुमबाट हराएका बालिका पोखरामा भेटिएका छन्। राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षीया बन्दना बि.क र निशा परियार यही असोज ४ गते राति घरबाटै हराएका थिए। उनीहरु हराएको एक हप्तापछि पोेखरामा फेला परेका हुन्।...

सम्बन्धित सामग्री

बाँकेबाट हराएका दुई बालिका पोखरामा भेटिए

नेपालगञ्ज : बाँकेको राप्तीसोनारीको कुसुमबाट हराएका दुई जना बालिका एकसातापछि पोखरामा भेटिएका छन्।राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षीया बन्दना बि।क र निशा परियार एकसातापछि पोखरामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले दुबै बालिका पोखरामा सकुशल अवस्थामा फेला परेको जानकारी आएको बताए। उनिहरु यही असोज ४ गते राती घरबाटै हराएका थिए।हराएको सातदिनपछि उनि दुबैजना पोेखरामा फेला परेको डीएसपी मल्लले ब

बाँकेबाट हराएका दुई बालिका सातदिनपछि पोखरामा भेटिए

बाँकेको राप्तीसोनारीको कुसुमबाट हराएका दुई जना बालिका एकसातापछि पोखरामा भेटिएका छन् ।

हराएका बालबालिका कहाँ जान्छन् ?

तुलसीपुरः दाङमा गएको आर्थिक वर्ष २०७८÷७९ मा ८३ बालक हराए। ती मध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक अझै फेला परेका छैनन्। त्यस्तै सोही आवमा एक सय ५८ बालिका हराए भने एक सय ४१ फेला परे । तीमध्ये १६ बालिका अझै फेला पर्न सकेका छैनन् । त्यस्तै चालु…

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये  ९५ बालिका र ३६ बालक छन् ।  जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।   कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएकामध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए ।  गत एक वर्षका अवधिमा २० बालबालिका  हराएका थिए । तीमध्ये तीन बालक, १७  बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् ।  सचेतनाका लागि प्रहरीले सा...

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म लमजुङमा १३१ बालबालिका हराएका छन् । तीमध्ये  ९५ बालिका र ३६ बालक छन् ।

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये  ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।   कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए ।  गत एक वर्षका अवधिमा २० बालबालिका  हराएका थिए  । तीमध्ये तीन बालक, १७  बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् । सचेतनाका

महोत्तरीबाट हराएका बालिका फेला, गायिका बन्न भारत गएको बयान

महोत्तरी : भंगहा नगरपालिका–८ धर्मपुर टोलबाट हिजो दिउँसोदेखि बेपत्ता भएका ७ बालिका र १ जना किशोरी भेटिएका छन्।उनीहरू आज बोर्डरबाट ३५ किलोमिटर पर भारतको सीतामढी नजिकैबाट केही घण्टामै नेपाल फर्किँदै छन्। बेपता भएका बालबालिकालाई लिन अहिले मेयर सजीव साह काँकडभित्ता पुगेका थिए।घाँस काट्न भनी निस्किएका बालिकाहरू एकाध घण्टामै भारतको सीमावर्ती सहर सीतामढी नजिकै पुग्नु रहस्यमय हो। भारतीय प्रहरीलाई दिएको जानकारी अनुसार आफूहरु गायिका बन्ने सपना साथ भारत पुगेको बयान दिएका छन्।तर यता उनीहरुको&

भारतमा भेटिएका सात बालिका र किशाेरीलाई आजै राति नेपाल ल्याइने

महाेत्तरी – महोत्तरीको भङ्गाहा नगरपालिका ८ धर्मपुरबाट हराएर भारतमा भेटिएका सात जना बालिका तथा किशोरीलाई बुधवार (आजै) राति नेपाल ल्याइने भएको छ । हराएका बालिका भारतमा फेला परेपछि नेपाल प्रहरी र अभिभावक भारतको सितामढी गएका छन् । बालिका र किशाेरीलाई बिहीवार (भोलि) परिवारको जिम्मा लगाइने भङ्गाहा नगरपालिकाका मेयर संजिवकुमार साहले जानकारी दिनुभयो । मङ्गलवार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी हराएका थिए । उनीहरू भागेका हुन् या कसैले भगाएको हो भन्नेबारे खुलेक...

'महोत्तरीबाट हराएका बालिका भारतको सीतामढीमा भेटिए!'

काठमाडौं : महोत्तरी भंगहा नगरपालिकाका सात जना बालिका/किशोरीहरु सम्पर्कमा आएका छन्। आज बिहान उनीहरु भारतको सितामढीमा फेला परिएको जानकारी आएको हो। 'हामीलाई पनि भेटिएको जानकारी आएको छ। हाम्रो टोली त्यसतर्फ लागिरहेको छ,' जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्याले भने। उनीहरु मंगलवार दिउँसो करिब २ बजेतिर घरबाट निस्किएका थिए। रातिसम्म घर नफर्किएपछि…

घाँस काट्न जाँदा हराएका बालिका र किशोरी भेटिए

काठमाण्डाै – महोत्तरीको भंगहाबाट हराएका ७ बालिका तथा किशोरी भेटिएका छन् । खोजी गर्ने क्रममा बिहान उनीहरु भारतको सीतामढीमा भेटिएका भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले उज्यालोलाई जानकारी दिनुभयो । अहिले प्रहरी त्यसतर्फ गएको पनि उहाँले जानकारी दिनुभयो ।  हिजो दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हराएका थिए  ।