‘सेन्ट्रल कन्ट्रयाक्ट’प्रति सन्तुष्ट छैनन् महिला खेलाडी

२१ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानकोे महिला टिमको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट)मा खेलाडी कटौती गर्ने निर्णय आलोचित बनेको छ । बुधबार सम्पन्न क्यानको बैठकले महिला टिममा १२ जना खेलाडीलाई मात्र सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने निर्णय गरेको थियो । महिला खेलाडीका लागि बजेट नभएको तर्क गर्ने क्यानले क्रिकेट सेन्ट्रल कन्ट्रयाक्टमा ६ खेलाडी कटौती गरी महिला […]

सम्बन्धित सामग्री

पिपल्स च्वाइसमा तीन महिला खेलाडी

तीन महिला खेलाडी भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठसहित पाँच जना एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइसको मनोनयनमा परेका छन्।...

सुदूरमा उदाएका कुस्तीका अब्बल महिला खेलाडी

सुदूरमा कुस्तीका महिला खेलाडी उदाएका छन् । यसलाई जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पुष्टि गरेको छ । दश स्वर्णमध्ये सात स्वर्ण जित्ने महिला खेलाडी सुदूरपश्चिमका रहेका छन् । यसले सुदूरपश्चिम महिला कुस्तीको उर्वर भूमि भएको पुष्टि गरेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएको कुस्ती खेलअन्तर्गत महिलातर्फको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको भूगोलका …

सावित्रा भण्डारी बनिन् 'दशककै महिला खेलाडी'

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी 'पल्सर स्पाेर्ट्स अवार्ड' मा दशकका महिला खेलाडी (प्लेयर अफ द डिकेड फिमेल) घाेषित भएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार भण्डारी याे पुरस्कारबाट सम्मानित भएकी हुन् । सन् २०१४ मा राष्ट्रिय टाेलीमा डेब्यु गरेकी सावित्रा भण्डारी नेपालबाट ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान कायम गरेकी छन् । सावित्राले नेपाली महिला टोलीलाई साफमा दुई वटा रजत पदक जिताए...

सावित्रा दशककै उत्कृष्ट महिला खेलाडी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत दशककै उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन् । सन् २०१४ यता राष्ट्रिय टोलीमा डेब्यु गर्दै निरन्तर खेल्दै आइरहेकी सावित्राले घरेलु फुटबलमा पनि दबदबा कायम गर्दै आएकी छिन् । नेपालले हासिल गरेका अन्तर्राष्ट्रिय सफलतामा निर्णायक भूमिका खेल्दै आएकी सावित्राले भारतीय […]

सावित्रा भण्डारी दशककै उत्कृष्ट महिला खेलाडी

८ चैत, काठमाडौं । राष्ट्रिय महिला पुटबल टिमकी सदस्य सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबलर सावित्रा महिलातर्फ प्लेअर अफ दि डिकेड घोषित भइन् । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक […]

यी हुन् नेपाललाई खेलकुदबाट चिनाउने ५ महिला खेलाडी

आज मार्च आठ, अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । आमाको काख, दिदी बहिनीको स्नेह अझ भनौं नारी पात्रको प्रगाढ  माया भित्रनै एउटा पुरुषको अवयवहरु चलायमान हुन्छन् । महिलाको कुरा गर्दा नेपाली खेलकुद क्षेत्र अक्षुतो हुने कुरै भएन । नेपाली खेलुकदमा यस्ता महिला खेलाडी छन् । जसले नेपाल र नेपालीलाई सधै अन्तरराष्ट्रिय जगतमा खेलकुद मार्फत चिनाएका छन् । १, गौरिका सिंह, पौडी२०७६ साल पुरा खेलकुद गौरिका सिंह मय भयो । उनले उपलब्धि हासिल गरेकी थिइन् घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग

उपमेयर कपका लागि हुम्लाका २० महिला खेलाडी छनोट

हुम्ला – राष्ट्रिय स्तरको उपमेयर कप महिला फुटबल प्रतियोगिताको लागि हुम्लाका खेलाडी छनोट गरिएको छ। प्रतियोगिताका लागि हुम्लाबाट २० जना खेलाडी छानिएको हो। प्रतियोगितामा प्रशिक्षण लिएका ३० खेलाडीमध्ये अन्तिम चरणमा बीस जना खेलाडी छनोट गरिएको हुम्ला फुटबल ऐकेडेमीका अध्यक्ष बिष्णु रावतले जानकारी दिए। प्रतियोगिता कार्तिक ४ गतेदेखि काठमाडौँमा हुँदै छ। उक्त प्रतियोगितामा पहिलोपटक हुम्लाको महिला […]

अफगानी महिला खेलाडी पाकिस्तानको शरणमा

तालिबानको डरका कारण भलिबल तथा फुटबलका महिला खेलाडी आफ्नो सुरक्षार्थ छिमेकी देश पाकिस्तानको शरणमा छन् विद्रोही तालिबान समूहले सत्ता कब्जा गरेपछि प्रत्यक्ष रूपमा ठूलो असर खेलकुद क्षेत्रमा परेको छ । महिला सहभागी...

अफगानिस्तानमा महिला खेलाडी असुरक्षित, फिफाद्धारा जीवन रक्षाको माग

एजेन्सी । विश्व फुटबल महासंघ फिफाले अफ्गानिस्तानमा रहेका महिला खेलाडीहरुको जीवन रक्षा गर्न विश्व समुदायसँग अपिल गरेको छ । फिफाले विश्वका विभिन्न शक्तिशाली मुलुकहरुलाई पत्र लेख्दै अप्mगानिस्तानमा रहेका महिला फुटबल खेलाडीहरुलाई त्यहाँबाट बाहिर निकाल्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । व्यवसायीक खेलाडीहरुको संस्था फिफ्प्रोले पनि सहयोगका लागि अनुरोध गरेको छ । अफ्गानिस्तनमा तालिवान विद्राोहीले सत्ता […]

टोकियो ओलम्पिकः आराई जुडोमा स्वर्ण पदक जित्ने जापानको दोस्रो महिला खेलाडी

एजेन्सी। चिजारु अराईले जापानका लागि जुडोमा छैटौं स्वर्ण पदक जितेकी छन्। ७० किलो तौल समूहमा अराईले अष्ट्रियाकी मिकेला पोलेर्सलाई वाजारियाका आधरमा हराउँदै स्वर्ण पदक जितेकी हुन्। उनी ओलम्पिकमा पहिलो पटक फाइनलमा पुगेकी हुन्। उनी जुडोमा स्वर्ण पदक जित्ने दोस्रो जापानी महिला खेलाडी हुन्। यसअघि रुसकी मादिना ताइमाजोभा र नेदरल्यान्ड्सकी साने भान डाइकले काश्य पदक जिते।