सुदूरमा उदाएका कुस्तीका अब्बल महिला खेलाडी

सुदूरमा कुस्तीका महिला खेलाडी उदाएका छन् । यसलाई जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पुष्टि गरेको छ । दश स्वर्णमध्ये सात स्वर्ण जित्ने महिला खेलाडी सुदूरपश्चिमका रहेका छन् । यसले सुदूरपश्चिम महिला कुस्तीको उर्वर भूमि भएको पुष्टि गरेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएको कुस्ती खेलअन्तर्गत महिलातर्फको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको भूगोलका …

सम्बन्धित सामग्री

महिला फुटबलमा रौतहट अब्बल

रौतहटको फुटबललाई माथि उकास्न शेरबहादुर दर्लामीको ठूलो भूमिका रहेको छ। आफू पनि खेलाडी रहेका दर्लामीले आफ्नो जीवन नै फुटबलको विकासमा लगाएका थिए। उनको निधनपछि उनले अभ्यास गराउने गरेको खेल मैदानको उनकै नाममा शेरबहादुर दर्लामी खेल मैदान राखिएको छ। भदौ २१ देखि ...

कुस्तीमा अब्बल शिवानीः ओलम्पिक पुर्‍याउने बुबाको सपना

डडेल्धुरा। राजु दुबे कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्छन् । डडेल्धुरामा तेह्र वर्ष मजदूरी गरेर परिवारसहित तराई बसाइँ सर्दै महेन्द्रनगर आइपुगेका सामान्य परिवारको दुबेको सपना भने ठूलो छ । राजु दुबेको परिचय एउटा मजदूर र सामान्य व्यक्तिको रुपमा मात्रै होइन, उनी कुस्तीका राष्ट्रिय खेलाडी र कुस्तीमा मुलुकमै प्रतिभावान खेलाडीका रुपमा उदाएकी महिला खेलाडी शिवानी दुबेका बुबा हुन् ।