काठमाडौं।वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने भएको छ।अध्ययन नगरि साइकल लेन नबनाउने काठमाडौं महानगरपलिकाको मेयर बालेन्द्र शाहको भनाई। होटल एशोसिएशन नेपालले होटलहरुमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा रोक लगाएको छ। तनहुँमा ग्यास सिलिन्डर पड्किँदा एक बालिकाको मृत्यु हुन पुगेको छ र भारतले आर्थिक सङ्कटले ग्रस्त रहेको श्रीलङ्कालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ।