प्रधानमन्त्री ओलीको विरोध गर्दै सात मन्त्रीले दिए सामूहिक राजीनामा - BBC News नेपाली

पूर्वमाओवादीका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट उक्त घोषणा कार्यक्रममा सहभागी थिएनन्।

सम्बन्धित सामग्री

सिराहामा जसपाका नेता-कार्यकर्ताले दिए सामूहिक राजीनामा

सिरहा – सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिसद् सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताहरूले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् । जसपाले पार्टीको रूपमा काम गरेकाले सामूहिक राजीनामा दिएको जसपा नेपालका केन्द्रीय परिसद् […]

सिराहामा जसपाका नेता कार्यकर्ताको सामूहिक राजीनामा

सिराहा – सिराहामा जनता समाजवादी पार्टी (जसपा)  नेपालका केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहरूले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् । जसपाले प्राइभेट लिमिटेड पार्टीको रुपमा काम गरेकाले सामूहिक राजीनामा दिएको केन्द्रीय परिसद […]

विप्लव नेतृत्व नेकपाका ४ नेताले दिए सामूहिक राजीनामा

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार नेताले सामूहिक राजीनामा दिएका छन्। पूर्व पोलिटब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिनेमा पुनसहित पूर्व केन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य ले सामूहिक राजीनामा दिएका हुन्।कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान

महाङ्काल गाउँपालिकामा माओवादी कार्यकर्ताले दिए सामूहिक राजीनामा

ललितपुरको महाङ्काल गाउँपालिकामा नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्रका  नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । बुधबार महाङ्काल गाउँपालिका कमिटीका वरिष्ठ उपाध्यक्ष सञ्जय लामासहित ४ जनाले सामूहिक राजीनामा दिएका हुन् ।सामूहिक राजीनामा दिनेमा महाङ्काल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामहरि दुलाल, गाउँपालिका कमिटी सदस्य बलराम घिमिरे,महाङ्काल गाउँपालिका ३ का कोषाध्यक्ष राजाराम परियार रहेका छन् । उनीहरुले बुधबार एक विज्ञप्ति जारी गरी पार्टी नेतृत

भरतपुरमा काँग्रेस कार्यकर्ताले दिए सामूहिक राजीनामा

चितवन । भरतपुर महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा वडा नम्बर १७ का ५० जना काँग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् । बेलुवा टोलमा शनिवार भेला गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् । प्रकाश कँडेलको संयोजकत्वमा भएको […]

श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

२१ चैत, काठमाडौं । आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाइ हुन् । चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश बढ्दो छ । सरकारविरुद्ध सडकमा प्रदर्शन हुन […]

समाज कल्याण परिषद्का पदाधिकारीहरूको सामूहिक राजीनामा

समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवालाई उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् । परिषद्मा काम गर्ने वातावरण नभएको र सरकारले हस्तक्षेप गरेको भन्दै सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् । समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पद्यप्रसाद खतिवडाका अनुसार सरकारले अनावश्यक हस्तक्षेप गर्ने र ह्यारेस्मेण्ट गर्न थालेको कारण सबै पदाधिकारीले सामूहिक राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताए । खतिवडाले भने, ‘राजीनामा दिनुक

समाज कल्याण परिषदका पदाधिकारीले सामूहिक राजीनामा दिए

काठमाडौँ । समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिइएको बताइएको छ । राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलनसमेत आयोजना गरिएको छ ।

सामूहिक राजीनामा दबाबमात्रै, कार्यान्वयनका लागि व्यक्तिगत रूपमा दिनुपर्ने

काठमाडौं।माधवकुमार नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिन हस्ताक्षर गरेकाे बताइएको छ।तर कार्यान्वयनका लागि सामूहिक राजीनामा नभई व्यक्तिगत रुपमा संसद सचिवालयमा बुझाउनुपर्ने देखिएको छ। सामूहिक राजीनामाको विषयले कानूनको उद्देश्य कार्यान्वयन नहुने र व्यक्तिगत सम्बोधन नै गरेर राजीनामा दिनुपर्ने सचिवालय स्रोतले बतायो।“एकैपटक राजीनामा दिन मिल्यो, तर कार्यान्वयनयोग्य हुन व्यक्तिगत नै चाहिन्छ”, स्रोतको दाबी छ।सामूहिक राजीनामा प्रेसरका लागि भने उपयुक्त हुने बताइएको छ।

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए सामूहिक राजीनामा

कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । एमालेका तर्फबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश...