हिन्दु राष्ट्रको पक्षमा कांग्रेस २२ केन्द्रीय सदस्यको पूरक प्रस्ताव

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले सनातन हिन्दू राष्ट्रलाई महासमिति बैठकको एजेण्डा बनाउन माग गरेका छन् । ७ फागुनदेखि सुरु हुने महासमिति बैठकको एजेण्डा तय गर्न बिहीबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ, जहाँ तीन वटा दस्तावेज पेश भएको छ । त्यसमा असहमत २२ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेर महासमिति […]