काठमाडौं । नेपाली कांग्रेसको आज सुरु भएको केन्द्रीय कार्य समिति बैठकमा हिन्दूवादी केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दू राष्ट्र स्थापनाको एजेण्डा उठान गरेका छन् । केन्द्रीय सदस्य भण्डारीले बहुमत महासमितिले सदस्यहरुले हस्ताक्षर गरी महासमिति बैठकमा पेस गरिएको वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई पार्टीको बैठकमा एजेण्डाका रुपमा पेश गरिनुपर्ने धारणा राखे । ‘वैदिक सनातन हिन्दू राष्ट्र […]