२३ भदौ, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ को रामनगरविर्ता र ५ को सितापुर बीचमा रहेको बडहडी खोलामा सात वर्ष अघि बनेको पुल अझै प्रयोगमा आउन सकेको छैन ।
तत्कालीन जिल्ला विकास समिति (जिबिस) …
म्याग्दी, २१ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङका बासिन्दा बेनी आउने नाकामा पर्ने उक्त पुल विसं २०६४ अघिसम्म निकै व्यस्त थियो । नजिकै बेलिब्रिज र मोटरेबल पुल बनेपछि झोलुङ्गे पुल प्रयोग हुन छाडेको गलेश्वरका […]
सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्लालाई तराईसँग जोडिरहेको काठेपुल पक्की पुल बनेपछि प्रयोगविहीन बनेको थियो । तर पछिल्लो समयमा त्यो पुल टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल भएपछि स्थानीयको आयआर्जनको स्रोत बनेको छ । हाल त्यस पुलमा टिकटक बनाउन, फोटो खिचाउन दैनिक सयौं युवा युवतीको भीड लाग्ने गरेको छ । सार्वजनिक बिदा र शनिबारको दिन यो संख्या […]
सिमकोट – पाँच वर्ष लगाएर बल्लतल्ल निर्माण कार्य सम्पन्न भएको झोलुङ्गे पुल प्रयोगविहीन भएको छ। प्राविधिक दृष्टिले मानिसहरू आऊजाऊ गर्ने उपयुक्त पर्ने स्थानमा पुल निर्माण नभएको कारण प्रयोगविहीन भएको हो। सिमकोट गाउँपालिकाकाे ३ र ४ को सिमाना बुराउसे खोलामा बनेको झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको एक वर्ष बितेको छ। सिमकोट गाउँपालिका कार्यपालिका सदस्य समेत […]
रुकुम- नागरिकको सहज आवतजावतका लागि रुकुम पश्चिममा निर्माण गरिएका झोलुंगे पुल प्रयोगविहीन बन्न थालेका छन् । कुनैबेला एक ठाउँबाट अर्कोठाउँ जान तथा ग्रामीण क्षेत्रको समस्या हल गर्न खोला र नदीमा बनाइएका झोलुंगे पुल प्रयोगविहीन बन्न लागेका हुन् ।पछिल्लो समय गाउँ–गाउँमा ग्रामीण सडक तथा पक्की मोटरेबल पुल निर्माण भएसँंगै जिल्लाका विभिन्न क्षेत्रमा बनाइएका झोलुंगे पुल अहिले […]
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलामा पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन भएका छन् । जनप्रतिनिधि माझ आफ्नो भूगोलमा बेलीब्रिज लैजान भएको तानातानका कारण निर्णय हुन नसक्दा पुल स्थानान्तरणमा ढिलाइ भएको छ । कतै पुल प्रयोगविहीन हुने र कतै पुल नभएर जोखिमपूर्ण यात्रा गर्न तथा यातायात सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था देखिएको छ ।म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट, रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ र
नयाँ बानेश्वर संसद् भवनको गेटको अगाडिपट्टिको पीपलको चौतारासँगै सटाएर आकाशे पुल बनेको छ । पैदल यात्रीहरू निकै हतार–हतारमा यताउता गरिरहेका छन् । सबै जना आ–आफ्ना कार्यमा व्यस्त छन् । कोहीसँग कसैलाई बोल्ने फुर्सद छैन । विभिन्न पेसा, व्यवसायसँग सम्बन्धित मानिसहरूको बिहानदेखि नै चहलफहल सुरु भइसक्छ । यो क्रम साँझ नपरेसम्म यत्तिकै चलिरहन्छ ।निकै व्यस्त रहने […]
पुल बनेपछि आवतजावत तथा जनजीवनमा सहजता हुने अपेक्षा गरिन्छ तर कैलालीमा पुल बनेपछि स्थानीयले सहजता होइन, सास्ती नै सास्ती खेप्नुपरेको छ भने करोडौंमा बनेका कतिपय पुल प्रयोगविहीन छन् ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलालीको कैलारी गाउँपालिका–५ मा पवेरा पुल बनेपछि बस्ती नै कुरूप बनेको छ ।
७ वर्ष लगाएर सम्पन्न गरिएको पुल बनेको कात्तिकमा २ वर्ष पुग्दैछ । सानो सिँचाइ कुलोमा निकै नै अग्लो र भीमकाय पुल बनेको छ । पुल भएर आवजजावत होइन, पुलको छेउ भएर आवतजावत हुन्छ । सिंगो बस्ती पुलमुनि जस्तै भएको छ, जसले बस्ती कुरूप...
झापा : मेचीनगर नगरपालिका–१० स्थित टिमाई पुल नजिकै रहेको धुलाबारी पशुहाट बजार परिसरमा पाँच वर्षअघि निर्माण गरिएको गोबर ग्यास प्लान्ट प्रयोगविहीन बनेको छ। पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर दक्षिणमा निर्माण गरिएको प्लान्ट अहिले जीर्ण अवस्थामा छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक सहयोग र मेचीनगर नगरपालिकाको सहकार्यमा आर्थिक वर्ष २०७१/७२ मा ५० लाख रुपैयाँ खर्चिएर गोबर ग्यास प्लान्ट निर्माण गरिएको थियो। मेचीनगर नगरपालिकाले सरकारी सम्पत्तिको संरक्षणसँगै प्रयोगमा नल्याउँदा
जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ । पहुँचमार्ग पहिरोले बगाएपछि दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको हो ।शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयबासी लोकबहादुर पुर्जाले बताए । “पहिरोले सडक बगाएपछि आलुलगायत कृषिउपज निकासी, खाद्यान्न र निर्माण सामग्री आयात ठप्प भएको छ,” […]
हुलाकी राजमार्ग पर्ने कैलारी गाउँपालिकाको मण्डिबजारस्थित पवेरा नालामा दुई वर्षअघि नै पुल निर्माण कार्य सम्पन्न भएको छ । राजमार्गमा आउजाउ गर्नेहरु भने अहिले पनि पुलमुनि भएर खोलाकै बाटो प्रयोग गर्छन्...