सत्ता गठबन्धनले एमसीसीलाई ठगि खाने भाँडो बनाएको ओलीको आरोप

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमसीसीलाई ठगि खाने भाँडो बनाएको आरोप लगाएका छन्। शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले सरकारले एमसीसीबारे निर्णय नगर्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको बताएका छन्। उनले भने, ‘एमसीसीलाई गठबन्धनले ठगी खाने भाँडो बनाउँदैछन्। एमसीसी पर सार्दैछन्। संसदमा पेश गर्नै सक्दैनन्। निर्णय गर्ने ठाउँमा त पुर्‍याउनुपर्‍योनी।’ ओलीले जनताका जनप्रतिनिधिले […]

सम्बन्धित सामग्री

ओलीको आरोप : सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा छ

काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा रहेको आरोप लगाएका छन् । आज (शनिबार) एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, […]

गठबन्धन देशद्रोही भएको केपी ओलीको आरोप

काठमाडौं। सत्ता गठबन्धन देशद्रोही भएको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन्। कारागार भित्र बन्दीको उपचार गर्न छुट्टै अस्पताल बनाइने भएको छ। सामाजिक सुरक्षा कोषले तीन वर्ष योगदान गरेका श्रमिकहरुलाई विशेष सापटी दिने भएको छ। दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ ।

सत्ता गठबन्धन एमालेलाई सिध्याउन लागेको ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तह निर्वाचनमा प्रतिपक्षी दलमाथि निर्मम ढंगबाट प्रस्तुत भएको आरोप लगाउनु भएको छ । प्रतिनिधि सभामा बिहिबार सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैं ओलीले यस्तो आरोप लगाउनु भएको हो । सरकार स्थानीय तह निर्वाचनमा प्रतिपक्षी दलका कार्यकर्तालाई […]