काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तह निर्वाचनमा प्रतिपक्षी दलमाथि निर्मम ढंगबाट प्रस्तुत भएको आरोप लगाउनु भएको छ । प्रतिनिधि सभामा बिहिबार सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैं ओलीले यस्तो आरोप लगाउनु भएको हो । सरकार स्थानीय तह निर्वाचनमा प्रतिपक्षी दलका कार्यकर्तालाई […]