विदेशमा आर्जन गरेको ज्ञान, सिप र प्रविधि नेपालमा भित्राउनुपर्छ : उपाध्यक्ष बस्नेत

सिड्नी । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपाली युवाहरुले विदेशमा आर्जन गरेको ज्ञान, सिप, प्रविधि र पुँजी नेपालको विकासमा लगाउनुपर्ने बताएका छन् । त्यसका लागि सरकारले उपयुक्त वातावरण समेत बनाउनुपर्ने उनको भनाइ छ । अष्ट्रेलियाको सिड्नीमा नेपाली जनप्रगतिशील मञ्चद्वारा आयोजित कार्यक्रममा उपाध्यक्ष बस्नेतले भने, ‘अष्ट्रेलियाको विकास, समृद्धि र विधिको शासनवाट हामीले धेरै सिक्न […]

सम्बन्धित सामग्री

निजी क्षेत्रसँग सहकार्य गरी लगानी भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्न विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताएका छन् ।मंगलबार गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन गैरआवासीय नेपालीलाई आग्रह गरे ।वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा अन्य देशको […]

उद्योग-व्यवसायका लागि नेपालमा प्रचुर सम्भावना छ : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नको लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताउनुभएको छ । मंगलबार गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपालका लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन […]

युरोपको समृद्धि नेपाल भित्र्याऔँ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् । स्वीडेनमा आज आयोजित गैरआवासीय नेपाली सङ्घ, एनआरएनएको युरोप क्षेत्रीय १४ औँ बैठकलाई सम्बोधन गर्दै उनले युरोपमा रहेका सबै नेपालीहरुलाई त्यहाँ आर्जन गरेको समृद्धि नेपाल भित्र्याउन तथा युरोपका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गर्नुभएको एनआरएन युरोप समितिले जनाएको छ ।  सो बैठकलाई सम्बोधन गर्दै उन

नेपालमा लगानी भित्र्याउन गैर आवासीय नेपालीलाई ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेका ज्ञान, सीप र पूँजीलाई नेपालको विकास र सम्वृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् ।

विदेशको सीप र पुँजी नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र समृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् ।शनिबारदेखि थाइलेण्डको राजधानी बैंककमा सुरु भएको गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालका अनेकौं अवसर भएकाले विदेशमा बस्ने नेपालीले आफ्नो क्षमता र सी […]

विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्यान आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई उनीहरूले विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ, एनआरएनएको बैंककमा आज आयोजित एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको उहाँको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “नेपालको विकासका लागि संसारभर छरिएर रहेका …

विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन आग्रह

काठमाडाैँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई उनीहरूले विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघ, एनआरएनएको बैंककमा आज आयोजित एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेकाे उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। ‘नेपालको विकासका लागि संसारभर छरिएर रहेका नेपालीहरूले […]

विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याऔँ : ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई उनीहरूले विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ, एनआरएनएको बैंककमा आज आयोजित एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो आग्रह गर्नुभएको उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।“नेपालको विकासका लागि संसारभर छरिएर रहेका नेपालीहरुले आफू रहेका स्थानमा आर्जन गरेका ज्ञान, सीप र पूँजी स्वदेश भित्र्याउन जरुरी छ । यसो गर्न स