ग्वार्कोमा नेपालको पहिलो फ्लाई ओभरको निर्माण शुक्रबारबाट शुरु हुने

नेपालको पहिलो फ्लाई ओभरको निर्माण कार्य आगामी शुक्रबारबाट शुरु हुने भएको छ । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाई ओभर १४ महिना भित्र सम्पन्न गर्ने गरी शुक्रबारबाट निर्माण थालनी गर्ने तयारी रहेको सडक विभागले जनाएको छ ।  इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा निर्माण गर्ने गरी विभागले गत साउनमा उक्त आयोजनाको टेन्डर आह्वान गरेको थियो । जसमा आरसी, समानान्तर र रेलिग्रे जेभी टेन्डर छनोटमा परेका छन् ।कुल १७ करोड ६८ लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झ

सम्बन्धित सामग्री

फ्लाई ओभर निर्माण सुरु भएसँगै ग्वार्कोमा ट्राफिक जाम (तस्बिरहरु)

ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ। शुक्रबार बिहानबाट ग्वार्को चोकमा फ्लाई ओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढेको...

ग्वार्कोमा फ्लाई ओभर निर्माण सुरु, त्यसक्षेत्रको ट्राफिक ब्यबस्थापनमा फेरबदल

काठमाडौं, मंसिर २३ । लितपुरको ग्वार्को चोकमा आजदेखि सुरु भएको फ्लाई ओभर निर्माण कार्यले त्यसक्षेत्रको ट्राफिक ब्यबस्थापनमा फेरबदल गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार कोटेश्वरबाट सातदोबाटो तर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट सुचारु राखिएको छ । त्यस्तै […]

यस्तो बन्दै छ ग्वार्कोमा नेपालकै पहिलो फ्लाई ओभर

सडक विभागले ललितपुरस्थित ग्वार्काे चोकमा ‘फ्लाई ओभर’ (ओभर पास) बनाउँदै छ । आयोजनाको ठेक्काप्राप्त आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि फ्लाई ओभर निर्माण सुरु गर्नेछन् । नेपालको सडक सञ्जालमा बन्न लागेको यो पहिलो फ्लाई...

ग्वार्कोमा बन्ने भयो नेपालको पहिलो ‘फ्लाई ओभर’

ललितपुरस्थित ग्वार्काे चोकमा बनाउने भनिएको ‘फ्लाई ओभर’ (ओभर पास) निर्माण आगामी शुक्रबार (२३ मंसिर)बाट सुरु हुने भएको छ । आयोजनाको ठेक्काप्राप्त आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि निर्माण सुरु गर्न लागेका हुन् । सडक...

ग्वार्खाे ‘फ्लाई ओभर’ को काम भदौदेखि

सरकारले चालु आवको नीति तथा कार्यक्रममा सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाई ओभर’ निर्माण गर्ने उल्लेख गरेको छ। तीन वटै ‘फ्लाई ओभर’ का लािग रु एक अर्ब ३४ करोड चाहिन्छ। अर्थ मन्त्रालयबाट त्यो रकमका लागि सहमति आएपछि ठेक्का प्रक्रियामा जान सकिने उनले बताए।...

ग्वार्काे 'फ्लाई ओभर' को काम भदौदेखि

काठमाण्डाै – ग्वार्खो 'फ्लाई ओभर' को काम आउँदाे भदौदेखि सुरुवात गरिने भएको छ । सरकारको लगानीमा पहिलो पटक याे फ्लाई ओभर बनाउन लागिएको हो ।  वैदेशिक लगानीमा यसअघि नागढुङ्गा सुरुङ मार्ग आयोजनाअन्तर्गत फ्लाई ओभरको निर्माण अघि बढाइएको थियो । गएकाे आर्थिक वर्षमा नै ठेक्का भइसकेको निर्माण कम्पनी आफैँले डिजाइन गरेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । निर्माण कम्पनीले तयार गरेको डिजाइन प्रतिक्रियाका लागि सरकारलाई पेस गरिएको केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर (सीडीई) सौरभ बज्राचार्यले बताउनुभयो...

सडक पूर्वाधारमा थपिँदै सुरुङ, ‘फ्लाई ओभर’ र ‘रकसेड’

नेपालको पहिलो सुरुङमार्गका रुपमा रहेको नागढुङ्गा सुरुङमार्गको प्रगति ३९ प्रतिशत पुगेको छ । अरू कुनै समस्या नआउँदा आगामी वर्ष साउनसम्ममा आयोजना सम्पन्न हुने देखिएको छ । सरकारको लगानीमा पहिलोपटक ग्वार्खाेमा ‘फ्लाई ओभर’ निर्माणका लागि ठेक्का भइसकेको छ । निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी ठेक्का भएकामा हाल डिजाइन भइरहेको छ । सो आयोजना भदौदेखि भौतिक काम सुरु हुने देखिएको छ । सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङमार्गसँगै पहिरो व्यवस्थापनको काम (रकसेड) निर्माणका लागि ठेक्का भए

सरकारको एक वर्ष: सडक पूर्वाधारमा थपिँदै सुरुङ, ‘फ्लाई ओभर’ र ‘रकसेड’

सरकारको लगानीमा पहिलोपटक ग्वार्खाेमा ‘फ्लाई ओभर’ निर्माणका लागि ठेक्का भइसकेको छ। निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी ठेक्का भएकामा हाल डिजाइन भइरहेको छ। सो आयोजना भदौदेखि भौतिक काम सुरु हुने देखिएको छ।...

सरकारको एक वर्ष : सडक पूर्वाधारमा थपिँदै सुरुङ, ‘फ्लाई ओभर’ र ‘रकसेड’

काठमाडौँ । नेपालको पहिलो सुरुङमार्गका रुपमा रहेको नागढुङ्गा सुरुङमार्गको प्रगति ३९ प्रतिशत पुगेको छ । अरू कुनै समस्या नआउँदा आगामी वर्ष साउनसम्ममा आयोजना सम्पन्न हुने देखिएको छ । सरकारको लगानीमा पहिलोपटक ग्वार्खोमा ‘फ्लाई ओभर’ निर्माणका लागि ठेक्का भइसकेको छ । निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी ठेक्का भएकामा हाल डिजाइन भइरहेको छ । सो आयोजना […]

ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका लागि प्रक्रिया अघि बढ्दै

काठमाडौं : नेपाली आफैँले पहिलोपटक निर्माण गर्न लागेको ‘फ्लाई ओभर’ का रूपमा रहेको ग्वार्कोस्थित ‘फ्लाई ओभर’का लागि निर्माण कम्पनी छनोटको काम अघि बढाइएको छ। निर्माणका लागि ठेक्का आह्वान गरिएकामा नौ कम्पनीले आवेदन दिएका थिए। अहिले ठेक्का मूल्याङ्कनका क्रममा रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख प्रभात झाले बताए। नयाँ प्रकारको ठेक्का भएकाले ढिला भएकामा आगामी दुई सातासम्म टुङ्गो लाग्ने उनको भनाइ छ। ‘नेपाली निर्माण व्यवसायीले नै निर्माण गर्नेछ