काठमाडौं, मंसिर २३ । लितपुरको ग्वार्को चोकमा आजदेखि सुरु भएको फ्लाई ओभर निर्माण कार्यले त्यसक्षेत्रको ट्राफिक ब्यबस्थापनमा फेरबदल गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार कोटेश्वरबाट सातदोबाटो तर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट सुचारु राखिएको छ । त्यस्तै […]