वित्तीय साक्षरतामा रमेको एउटा नेपाली युवा यसपटक विश्व प्रसिद्ध फोब्र्स म्यागजिनको ३० वर्षुनिका प्रभावशाली युवाको सूचीमा पर्न सफल भएका छन् । सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका फिनलिट नेपालका संस्थापक प्रकाश कोइराला फोब्र्सको ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा परेका हुन् ।मंगलबार सार्वजनिक गरिएको सूचीमा उनीसँगै ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह पनि प्रभावशाली युवाको […]