चुनाव वैशाखमै हुन्छ, प्रतिनिधि सभा पुनर्स्थापना सम्भव छैन : प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै हालतमा पनि आउँदो वैशाखमा चुनाव हुने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ओली समूहको नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक र कानुनी रूपमा प्रतिनिधि सभा पुनर्स्थापना सम्भव नरहेको बताउनुभयो । प्रधानमन्त्रीले...

सम्बन्धित सामग्री

सरकारले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्ने विषयलाई महत्व दिएन : रघुजी पन्त

काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको अकर्मण्यता र गतिहीनताले समग्र सांसदहरुमाथि प्रश्न उठेको बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य पन्तले सरकारले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्ने विषयलाई महत्व नदिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री स्वयं संसद बैठकमा उपस्थित हुँदापनि प्रधानमन्त्रीले पेस गर्ने विधेयक अन्य मन्त्रीहरुले पेस गरेको भन्दै […]

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते

काठमाडौँ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते गर्ने  निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधवार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मङ्सिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत […]

कांग्रेस महाधिवेशन : आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन

काठमाडौं : नेपाली कांग्रेसलाई १४ औं अधिवेशनको रन्को लागेको छ। आजबाट विभिन्न जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन शुरु हुँदैछ। कांग्रेसको निर्वाचन तालिका अनुसार आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन हुनेछ। अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशन सफलताको शुभकामना…

प्रतिनिधि सभा बैठक बस्दै

काठमाण्डाै - प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेस गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेस गर्ने कार्यसूची पनि छ ।

प्रतिनिधि सभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चकाे परमादेश !

काठमाण्डाै – सर्वाेच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेकाे छ । प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वाेच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेकाे हाे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनर्स्थापना गर्न पनि आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले एक सय ४६ जना निवेदकको मागअनुसार नै देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी भएको र  प्रतिनिधि सभ...

प्रतिनिधि सभा पुनःस्थापना भई देउवा प्रधानमन्त्री बन्ने दाहालको दावी

जनकपुर, असार २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा पुनःस्थापना हुने दावी गर्नुभएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाई सकिएको भोलिपल्ट दाहालले प्रतिनिधि सभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश नै दिने विश्वास व्यक्त गर्नुभएको हो । मंगलबार माओवादी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन धनुषा पुग्नुभएका दाहालले […]

सभामुखले प्रतिनिधि सभा बैठक बोलाउँदै छन्?

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरूद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।