काठमाडाैं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसिसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन्।जनकपुरमा संचारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसिसी परियोजना विशुद्ध रुपमा विकाससँंग जोडिएकाले विवाद गर्नुको कुनै तुक नरहेको बताएका हुन्।उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनको लागि यो महत्वपूर्ण विषय भएको पनि स्पस्ट पारे। अध्यक्ष ठाकुरले एमसिसीकाे पक्षमा सबै राजनीतिक दल भएकाे बताउँदै यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभ