सहकारीको पुँजीलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्ने

सरकारले सहकारी क्षेत्रमा जम्मा भएको पुँजीलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहकारी क्षेत्रमा जम्मा भएको पुँजीलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्ने घोषणा गरे ।सहकारीलाई अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भको रुपमा विकास गरिनेछ । वित्तीय पहुँच विस्तार, सामाजिक एवम् आर्थिक सशक्तीकरण र उत्पादनशील क्षेत्रमा सहकारी संघ […]

सम्बन्धित सामग्री

नापतौल कार्यालयद्वारा ‘डोर टोली’ परिचालन

काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल कार्यालयले ‘डोर टोली’ परिचालन गरेको छ। कार्यालयले टोल-टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो। कार्यालयका प्रमुख राकेशकुमार झाले नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि टोल–टोलमा ‘डोर टोली’ परिचालन गरिएको जानकारी…

कांग्रेसद्वारा चुनाव परिचालन समिति गठन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले चुनवा परिचालन समिति गठन गरेको छ । कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११० सदस्यीय केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको हाे । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय चुनाव परिचालन समिति गठन गरेका हुन् । चुनाव परिचालन समितिका सदस्यहरुको नामावली […]

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी गरिएको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अन

सर्लाहीमा सेना परिचालन गरेर मतदान कार्य सञ्चालन

काठमाडौँ । सर्लाहीमा नेपाली सेना परिचालन गरेर मतदान कार्य सञ्चालन गरिएको छ । कौडेना गाउँपालिकामा दलका कार्यकर्ताहरूबीच झडप भएपछि सेना परिचालन गरिएको हो । कौडेना–६ स्थित जनता आधारभूत मतदान स्थलमा पटक–पटक झडप भएपछि सेना परिचालन गरिएको बताइएको छ । यहाँ नेपाली काँग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद भएको थियो । सेना परिचालन गरेर मतदान कार्यलाई […]

जुम्लामा सात सय सुरक्षाकर्मी परिचालन

खलङ्गा । निर्वाचन सुरक्षाका लागि जिल्लामा एक हजार ७२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र भयरहित तवरबाट सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो । निर्वाचन सुरक्षामा नेपाल प्रहरी ४३२, नेपाली सेना ३५०, सशस्त्र प्रहरी २७० र ६६९ म्यादी प्रहरी परिचालन भएको […]

सेना परिचालन गर्ने बाटो खुल्यो

आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेपछि सेना परिचालन गर्ने बाटो खुलेको हो । उक्त योजनामा सेना परिचालन गर्ने व्यवस्था छ । निर्वाचनमा सुरक्षा निकायलाई एकीकृत तथा  समन्वयात्मक  बनाउन  नेपाली  सेना  परिचालन  गर्नुपर्ने सिफारिस राष्ट्रिय सुरक्षा परिषद्ले चैत १७ गते मन्त्रिपरिषद्मा गरेको थियो । मन्त्रिपरिषद्ले चैत २४ गते

चुनावमा सेना परिचालन हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छिन्।...

कजाकस्तानमा रुसी सेना परिचालन

कजाकस्तान– तेलको मूल्यवृद्धिको विरोधमा सुरु भएको कजाकस्तानको सरकारविरोधी प्रदर्शनले राजनीतिक मुद्धामा प्रवेश गरेपछि रुसी सेना परिचालन गरिएको छ । कजाक राष्ट्रपति कासिम–जोमार्ट तोकायेवको आग्रहमा रुसी सैनिक परिचालन गरिएको हो । राष्ट्रपति तोकायेवले देशको अवस्था बिग्रिँदै गएको जनाउदै सामूहिक सुरक्षा सन्धी सीएसटीओसँग सहयोग मागेपछि सैनिक परिचालन गरिएको छ । सीएसटीओ रुससहित पूर्व सोभियत संघका ६ देशको […]

जनगणनालाई सुपरिवेक्षक परिचालन

खलङ्गा । राष्ट्रिय जनगणना– २०७८ का लागि जुम्लामा ४१ जना सुपरिवेक्षक परिचालन गरिएको छ । जनगणनाका लागि जिल्लामा सो सङ्ख्यामा सुपरिवेक्षक परिचालन गरिएको हो । सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम यही भदौ ३० गतेदेखि आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । सोही बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला तथ्याङ्क कार्यालय जुम्लाका […]

जनगणनालाई सुपरिवेक्षक परिचालन

जुम्ला, ६ असोज । राष्ट्रिय जनगणना– २०७८ का लागि जुम्लामा ४१ जना सुपरिवेक्षक परिचालन गरिएको छ । जनगणनाका लागि जिल्लामा सो सङ्ख्यामा सुपरिवेक्षक परिचालन गरिएको हो । सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम यही भदौ ३० गतेदेखि आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । सोही बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला तथ्याङ्क […]