तुलसीलाई एउटा औषधीय गुणयुक्त जडिबुटी हो । यसको धार्मिक तथा औषधीय महत्व ठूलो रहेको छ । तुलसीलाई घरेलु औषधीको रुपमा पनि प्रयोग गरिन्छ भने यसलाई पुजा पनि गरिन्छ । र्ने गरिन्छ ।अक्सिजनका लागि सबैभन्दा उत्तम तुलसीलाई लिने गरिन्छ । तुलसीमा भिटामिन ‘सी’, मिनरल, आइरन, जिङ्क आदि पाइन्छ । तुलसीको पातमा एन्टिअक्सिडेन्ट पाइन्छ । तुलसीको प्रयोगले […]