काठमाडौं, २४ भाद्र । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको एकछत्र पकड छ । उनले जे चाह्यो त्यही हुन्छ । ओलीले ७० वर्षे उमेरहदको विधान नै संशोधन गराएर पुनः अध्यक्ष बन्दा त्यो प्रमाणित भइसकेको छ । एमालेमा कुनैबेला ओलीलाई चुनौती दिने माधव नेपाल र झलनाथ खनालले अलग पार्टी गठन गरिसकेका छन् । डा. भीम रावल […]