सप्तरी, राजविराज । सेवाग्राहीसँग घुस लिएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । सप्तरी सदरमुकाम राजविराजस्थित घरेलु तथा साना उद्योग कार्यालयमा कार्यरत बिरेन्द्र साह सोमबार सेवाग्राहीसँग घुस लिँदा लिदै पक्राउ परेको प्रहरीले जनाएको छ । उनको साथबाट सेवाग्राहीसँग फर्म दर्ता प्रक्रियाका लागि आवश्यक कागजात तयार गरिदिने भन्दै लिएको एक हजार ५ सय रुँपैया बरामद […]
The post कागज मिलाइदिन्छु भन्दै पाँच हजार घुस लिने पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
१७ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नो लाइट धनुषामा कार्यरत चार जना कर्मचारीहरुलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पाँचौं तहका सुपरभाइजर जगतनारायण साह, तेस्रो तहका इलेक्टिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवलकिशोर राउत र दोस्रो तहका मनोहरकुमार महतोलाई अख्तियारको टोलीले पक्राउ […]
उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले उदयपुरका दुई वन अधिकृत सहित ६ जनालाई घुस लिएको आरोपमा नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । सप्तकोशी नदिले बगाएर ल्याएको काठ निकालेर चिरेको आरोपमा बेलका नगरपालिका– ३ चिलिया टप्पुका एक स्थानीयसँग १७ हजार रुपैया घुस लिएको आरोपमा वनका ६ जना कर्मचारी पक्राउ परेको हो । पक्राउ पर्नेमा सब …
बनेपा। सेवाग्राहीसँग २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिदै गर्दा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार ...
भरतपुर : घुस लिएको आरोपमा जिल्ला मालपोत कार्यालय चितवनका दुईा कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले मालपोत कार्यालयका साहायक शंकरप्रसाद धिताललाई घुससहित रंगे हात