रुपन्देहीको बेलहिया नाकामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्यटकसँग सीमा पार गराउने नाममा घुस लिएको आरोपमा बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानलाई पक्राउ गरेको हो । गुजरात ट्राभल्स मार्फत भारतबाट काठमाडौँमा पशुपतिनाथ मन्दिर जान नेपाल आएका ८ जना पर्यटकको समूहलाई सीमा बन्द भएकोले ट्राभल्सका कर्मचारी सन्तोष देवले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रति व्यक्ति ५ सय भारु माग गरेका थिए। त्यसपछि पर्यटकहरूल
बुटवल – कोभिड महामारीका कारण बन्द रहेको सीमाबाट नेपाल प्रवेश गराउने भन्दै भारतीय पर्यटकसँग घुस लिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पशुपतिनाथ मन्दिर दर्शनका लागि भारतबाट आएका पर्यटकसँग सीमा पार गराउने नाममा घुस लिएको आरोपमा बेलहिया स्थित गुजरात ट्राभलको कर्मचारी र इलाका प्रहरी कार्यालयमा कार्यरत हबलदारलाई नियन्त्रणमा लिएको हो। गुजरात ट्राभल्स मार्फत आइतबार भारतबाट […]
सप्तरी, राजविराज । सेवाग्राहीसँग घुस लिएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । सप्तरी सदरमुकाम राजविराजस्थित घरेलु तथा साना उद्योग कार्यालयमा कार्यरत बिरेन्द्र साह सोमबार सेवाग्राहीसँग घुस लिँदा लिदै पक्राउ परेको प्रहरीले जनाएको छ । उनको साथबाट सेवाग्राहीसँग फर्म दर्ता प्रक्रियाका लागि आवश्यक कागजात तयार गरिदिने भन्दै लिएको एक हजार ५ सय रुँपैया बरामद […]
The post कागज मिलाइदिन्छु भन्दै पाँच हजार घुस लिने पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी घुस सहित पक्राउ परेका छन् । मंगलबार जनकपुरधाम स्थित प्रशासन कार्यालयका कार्यरत नायब सुब्बा उमेश कुमार चौधरीले नागरिकताको प्रतिलिपि बनाउन एक सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।नायब सुब्बा उमेश कुमार चौधरीलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले पक्राउ गरेको छ । नासु चौधरीलाई जनकपुरधाम स्थित क्याम्पस चोकबाट ८ हजार ५ सय रुपैयाँ घुससहित पक्राउ गरिएको बर्दिबासस्थित अख्तियार आयोगको कार्यालयले जनाएको छ । पक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु ५० हजार घुस लिएको आरोपमा आज वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट एक कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वाग्मती प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजनामा कार्यरत सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने रहेका छन् ।टोलीले हेटौ...
१७ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नो लाइट धनुषामा कार्यरत चार जना कर्मचारीहरुलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पाँचौं तहका सुपरभाइजर जगतनारायण साह, तेस्रो तहका इलेक्टिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवलकिशोर राउत र दोस्रो तहका मनोहरकुमार महतोलाई अख्तियारको टोलीले पक्राउ […]
बनेपा। सेवाग्राहीसँग २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिदै गर्दा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार ...