घुस लिएको आरोपमा यातायात कार्यालय सुकेधाराका प्रमुख र शाखा अधिकृत पक्राउ :: Pahilopost.com

काठमाडौः यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत दुई कर्मचारी पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो।  विदेशी सवारीचालक अनुमतिपत्र (लाइसेन्स)लाई नविकरण गर्न उनीहरुले सेवाग्रहीबाट ठूलो रकम घुस लिएको खुलेको छ। त्यस्तै आयोगको टोलीले भुमिसुधार कार्यालय भक्तपुरका

सम्बन्धित सामग्री

घुस लिएको आरोपमा उद्योग विभागका शाखा अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र करार सेवाका कार्यालय सहयोगी दिपा थापालाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको छ ।

घुस लिएको आरोपमा भूमि सुधार कार्यालयका अधिकृत पक्राउ :: Pahilopost.com

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापगाईंलाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ।  आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार शाखा अधिकृत चापागाईंलाई आज शिखर खाजा घर कोटेश्वरबाट घुस रकमसहित पक्राउ गरिएको हो। एक सेवाग्राहीलाई जग्गा कारोबार मिलाइदिने भन्दै उनले घुस मागेको आयोगको