काठमाण्डाै – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतारीलाई स्वागत गर्नुभएको छ ।हिजाे शनिवार नेपाल फर्किएलगतै आज आइतवार सिंहदरबारमा रहेकाे मन्त्रालय पुगेका अलमुतारीलाई मन्त्री गहतराजले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गर्नुभएको हो । नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन अलमुतारीले पुर्याएकाे योगदान अतुलनीय रहेको भन्दै उहाँले आउँदा दिनमा समेत गोर्खाली स्प्रिटलाई कामय राख्दै काम गर्न आग्रह गर्नुभयो । विगतमा केही समस्...