चीनमा लकडाउनविरुद्धको प्रदर्शन प्रमुख सहरमा पनि, राष्ट्रपति सीको राजीनामा माग

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागू गरिएको कडा प्रतिबन्धको विरोधमा प्रदर्शन जारी रहेको छ। सर्वसाधारणले दोस्रो रात पनि प्रदर्शन गरेका हुन्। अहिले प्रदर्शन प्रमुख सहरहरूमा फैलिएको छ। राजधानी बेइजिङ तथा आर्थिक केन्द्र शाङ्घाइसहितका सहरमा प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। केही प्रदर्शनकारीले राष्ट्रपति सी जिनपिङको राजीनामा पनि माग गरेका छन्। उनीहरूले राष्ट्रपति […]