चीनमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

चीनमा कोभिड प्रतिबन्धविरुद्ध नयाँ विरोध प्रदर्शनहरु भएका छन् । विरोध प्रदर्शनबारे सार्वजनिक गरिएको एउटा भिडियोमा उर्बुचीका मानिसहरू प्रहरी अवरोध हटाउँदै तालबन्दी अन्त्य गर्न माग गरेका देखिन्छन् । उर्बुचीका अधिकारीहरूले अब प्रतिबन्धहरू हटाउने वाचा गरेका छन् । कोभिड प्रतिबन्धले मानिसहरूलाई बिहीबार अपार्टमेन्टमा लागेको आगोबाट भाग्न रोकेको प्रदर्शनकारीहरुले बताएका छन् । तर, अधिकारीहरुले भने यसलाई अस्वीकार गरेका छन् । आगो निभाउने प्रयास कोभिड प्रतिबन्धहरूले अवरोध गरेको अनलाइन पोष्टहरूले सुझाव दि

सम्बन्धित सामग्री

चीनका केही शहरमा कोभिड मापदण्ड र लकडाउन खुकुलो

काठमाडौं । चीनमा ‘शून्य कोभिड नीति’ विरूद्धको प्रदर्शन बढ्दै गएपछि साङ्हाइ र क्वाङचौ जस्ता वित्तीय केन्द्रहरूसहित केही शहरहरूमा लकडाउन र कोभिड मापदण्ड खुकुलो बनाइएको छ । लकडाउन हटाइएका केही क्षेत्रहरूमा भने कोरोना संक्रमण बढीरहेको चिनियाँ अधिकारीहरूले बताएका हुन् । नागरिकलाई घरभित्रै थुन्ने र आर्थिक गतिविधि ठप्प पारेको भन्दै आन्दोलन चर्किएपछि चिनियाँ उपप्रधानमन्त्री सन चनलानले देशले […]

चीनमा कमजोर बन्दै ‘कोभिड प्रतिबन्धविरुद्ध’को प्रदर्शन

चीनमा प्रहरी दमनसँगै कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शन कमजोर बनेको छ। ठूलो संख्या प्रहरी परिचालन गरिएपछि प्रदर्शन कमजोर हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। चिनियाँ शहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सांघाईको मुख्य सडकमा ठूला अवरोध अझै पनि रहेको र प्रहरीले धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। प्रहरीले मानिसहरूलाई विरोध प्रदर्शनको फोटो खिच्न रोक लगाएको छ भने उनीहरूको क्यामरा वा मोबाइलबाट फोटो मेटाउन भनिएको छ। गत बिहीबार पश्चिमी चीनको उ

चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन

बेइजिङ – चीनमा सुरु भएको कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शनमा प्रहरीले ठूलो बल प्रयोग गरेको छ। प्रहरी दमनसँगै प्रदर्शन न्युन देखिएका छन्। चिनियाँ शहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सांघाईको मुख्यसडकमा ठूला अवरोधहरू अझै पनि छन् र प्रहरीले धेरै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ। प्रहरीले मानिसहरूलाई विरोध प्रदर्शनको फोटो खिच्न र तिनीहरूको डिभाइसबाट फोटोहरू मेटाउन भनेका […]

चीनमा शून्य कोभिड नीति विरुद्ध प्रदर्शन जारी

काठमाडौं । चीनमा कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘शून्य कोभिड नीति’ विरुद्ध प्रदर्शन चर्किदै गएपछि ब्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । आज मंगलबार पनि राजधानी बेइजिङ र साँघाईमा सुरक्षा ब्यवस्था कडा बनाउनुका साथै विरोध प्रदर्शनकाे फोटो खिच्न प्रतिबन्ध लगाईएको छ । चीन सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै देशका केही शहरहरूमा गरेको लकडाउन, […]

चीनमा लकडाउनको विरोधमा जनता सडकमा उत्रिए, प्रहरीद्धारा लाठीचार्ज

एजेन्सी, १२ मंसिर । चीनमा शून्य कोभिड नीति (लकडाउन)को विरोधमा जनता सडकमा आएका छन् । बेइजिङबाट सुरु भएको यो प्रदर्शन अहिले ९ वटा प्रमुख सहरमा पुगेको छ । उनीहरुलाई रोक्न प्रहरीले लाठीचार्ज गरी पक्राउ गरिरहे पनि जनताको आक्रोश अन्त्य हुन सकेको छैन । आइतबार राती पनि मानिसहरुले सडकमा प्रदर्शन जारी राखेका थिए । जनताले लकडाउन […]

चीनमा ‘शून्य कोभिड नीति’ विरुद्धको प्रदर्शन ठूला शहरमा फैलिदै

काठमाडौं । चीनमा कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘शून्य कोभिड नीति’ विरुद्ध ब्यापक प्रदर्शन भएको छ । चीन सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै देशका केही शहरहरुमा गरेको लकडाउन, कोरोना परीक्षण र क्वारेन्टिनको नियम विरुद्ध प्रदर्शन भएको हो । राजधानी बेइजिङ र सांघाईमा एकसाथ भेला भएका प्रदर्शकारीहरुले चीनका राष्ट्रपति सि जिनिपिङको राजीनामा समेत माग […]

चीनमा नेतृत्व विरुद्ध प्रदर्शन, राष्ट्रपति सी जिनपिङको राजीनामा माग

चीनमा नेतृत्व विरुद्ध विरोध प्रदर्शन भएको छ । उरुम्चीमा रहेको एउटा अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शन सुरु भएको हो । साङ्घाई सहरमा सयौँ मानिसले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियो सार्वजनिक भएको छ । यसलाई चिनियाँ नेतृत्व विरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ । कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिनिपङको राजीनामा माग गरिरहेका बीबीसीले जनाएको छ । पश्चिम सिनजियाङको एउटा अग्लो भवनमा भएको आगलागीमा १० जना मानिसको ज्यान गएपछि निकाल...

कोभिड प्रतिबन्धविरुद्ध चीनमा विरोध प्रदर्शन

काठमाडौँ- चीनमा कोभिड प्रतिबन्धविरुद्ध नयाँ विरोध प्रदर्शनहरु भएका छन् । विरोध प्रदर्शनबारे सार्वजनिक गरिएको एउटा भिडियोमा पश्चिमी प्रान्त सिन्जियाङको उरुम्ची सहरका मानिसहरू प्रहरी अवरोध हटाउँदै तालबन्दी अन्त्य गर्न माग गरेका देखिन्छन् । उरुम्चीका अधिकारीहरूले प्रतिबन्धहरू हटाउने बाचा गरेको बताइएको छ । कोभिड प्रतिबन्धले मानिसहरूलाई बिहीबार अपार्टमेन्टमा लागेको आगोबाट भाग्न रोकेको प्रदर्शनकारीहरुले बताएका छन् । तर, […]

चीनले सून्य कोभिड नीतिविरूद्धको विरोध प्रदर्शन दबाउन बल प्रयोग

एजेन्सी, १४ असार । चीनमा सरकारले ‘शून्य(कोभिड’ रणनीति र यस नीतिको विरोधमा उत्रिएका जनताको प्रदर्शन र विरोधलाई दमन गरेको छ। यद्यपि, सिंगापुर पोस्टका अनुसार चीन यस असन्तुष्टि र त्यसपछिको विरोध प्रदर्शनबाट प्रभावित भएको देखिन्छ। भाइरसको फैलावटको अलिकति संकेतमा पनि चीनले कडा भन्दा कडा उपायहरू अवलम्बन गर्दै मानिसहरूमा निराशा बढाइरहेको छ। यस वर्षको मे महिनाको मध्यतिर […]

‘शून्य कोभिड’ नीति असफलतासँगै चीनमा बढ्यो जनआक्रोश

काठमाडौँ – प्रेस, अभिव्यक्ति तथा प्रदर्शन स्वतन्त्रबाट विमुख चीनमा केही समय यता जन असन्तोष सडकमा पोखिन थालेको छ । मानिसहरु विरोध प्रदर्शनमा उत्रिन थालेका छन् । यसको पछिल्लो उदाहरण हो, चीनको प्रमुख व्यापारिक सहर शेनजेन र ग्यान्जाउमा हालै भएका विरोध प्रदर्शनहरु । वुहानमा महामारीको प्रारम्भपछि चिनियाहरु दुई वर्ष यता कोरोना भाइरसको मारमा परिरहेका छन्, जसबाट […]