चीनबाट थप एक लाख डोज खोप आइपुग्यो

छिमेकी मुलुक चीनबाट आज थप एक लाख डोज कोरोना विरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

सम्बन्धित सामग्री

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

काठमाण्डौ, १ असोज । चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप आज (शुक्रवार) काठमाडौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले चीनसँग खरिद गरेको ६० लाख डोज भेरोसेल खोप आज नेपाल आईपुगेको हो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ […]

चीनबाट आइपुग्यो थप ४४ लाख भेरोसेल खोप

चीनबाट कोरोनाविरुद्धको खोप भेरोसेल ४४ लाख डोज आज काठमाडौं आइपुगेको छ ।  सरकारले खरीद गरेको ६० लाखमध्ये १६ लाख डोज खोप यसअघि नै आइसकेको छ ।  खोप नेपाल एयरलाइन्सको उडानमार्फत् ल्याइएको हो ।

चीनबाट ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

काठमडौं । सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको कोरोना भाइरस विरुद्धको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो । चीनबाट […]

चीनबाट आइपुग्यो ४४ लाख डोज खोप

चीनबाट खरिद गरेको ६० लाखमध्ये आउन बाँकी ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। शुक्रबार चीनबाट खोप नेपाल आइपुग्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री राज्यमन्त्री उमेश श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

चीनबाट थप ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, साउन ८ । चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । निगमको बिमानले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप लिन बिमान शनिबार फेरि बेइजिङ जाने छ । चीनको […]

चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

चीनबाट आज कोरोना भाइरसविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। सरकारले खरिद गरेको खोप बेइजिङबाट आज दिउसो काठमाडौं ल्याइएको हो।

चीनबाट आठ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं । सरकारले चीनबाट आठ लाख डोज कोरोना खोप ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फतआज बिहान भेरोसेलको आठ लाख डोज खोप नेपाल ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खोप आज काठमाडौं आइपुगेको हो । स्वास्थ्य सेवा विभागको […]

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं। चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बिहान भेरोसेलको आठ लाख डोज खोप लिएर आएको हो। नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग किनेको ४० लाख मात्रा खोप ६ पटक गरेर नेपाल ल्याइनेछ। स्वास्थ्य सेवा विभागले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने जनाएकाे छ।