स्थानीय तहले बनाएका कानुन संघ र प्रदेशले बेवास्ता गरे : स्थानीय जनप्रतिनिधि

स्थानीय जनप्रतिनिधिहरुले संघीय शासन प्रणालीलाई बलियो बनाउन संघीय शासनप्रणाली अनुसारकै दलीय संरचना हुनुपर्नेमा जोड दिएका छन् । मंगलवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै स्थानीय जनप्रतिनिधिहरुले संघीय शासन प्रणालीलाई बलियो बनाउन हरेक पार्टीमा दलीय सहअस्तित्व हुनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले स्थानीय तहले बनाएको कानून संघ र प्रदेशले बेवास्ता गर्ने गरेको गुनासोसमेत गरे । उनीहरुले कर्मचारी समायोजनमा संघीय हस्तक्षेप हुँ

सम्बन्धित सामग्री

‘गढ’मै एकीकृत समाजवादी कमजोर

५ जेठ, काठमाडौं । नेकपा एमालेबाट फुट्दा १४ सांसदले साथ दिएपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा सबभन्दा ठूलो दल बन्यो । झण्डै १३ प्रतिशत स्थानीय जनप्रतिनिधि पनि एकीकृत समाजवादीतिरै गए । तर ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुदूरपश्चिमका ८८ पालिकामध्ये जम्मा २ वटाको नेतृत्वमा मात्र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् […]

मेरो/मेरी मनको मेयर र चुनावी नारा

संघीय शासन व्यवस्था अवलम्बन गरेपछि दोस्रोपटक स्थानीय जनप्रतिनिधि चयनको लागि हुने निर्वाचन सँघारमा छ । उम्मेदवारहरूको मनोनयन शुरू भइरहेछ भने ३० वैशाखमा मतदान नै हुनेछ । शासन व्यवस्थामा आएको परिवर्तनले स्थानीय राजनीतिमा उछाल आएको छ । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक रौनक छाएको छ । केन्द्र र प्रदेशका राजनीतिक नेतृत्व, माननीय र मन्त्री (भूतपूर्व […]

कञ्चनपुरमा एमालेबाट निर्वाचित ५१ स्थानीय जनप्रतिनिधि एकीकृत समाजवादीमा

एमालेबाट चुनाव जितेका कञ्चनपुरका स्थानीय तहका ५१ जनप्रतिनिधीले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। निर्वाचन आयोगले दिएको समय सीमाअनुसार एमालेबाट स्थानीय तह चुनाव जितेका ९ पालिकाका...

दिगो विकासका लागि स्थानीय तह

सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गर्दै स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने हरेक स्थानीय तहको लक्ष्य हो । स्थानीय आर्थिक विकास समृद्धिको आधार र रणनीतिक कार्ययोजना हो । स्थानीय आर्थिक विकासका लागि आधारभूत संरचना तथा अनुकूल वातावरण बन्दै गरेको अवस्था भए तापनि पालिकाहरू स्थानीय आर्थिक विकासमा योजनाबद्ध रूपमा लागिपरेको अवस्था छैन । स्थानीय आर्थिक विकासका आधारहरू सहकारी संस्था, बेरोजगार जनशक्ति, ऊर्जा, बैङ्क तथा वित्तीय संस्थाको उपस्थिति, पहुँचमार्ग, अधिकारसम्पन्न स्थानीय तह, निर्वाचित स्थानीय जनप्रतिनिधि, उत्पादनका लागि आवश्यक भूमिलगायत प्रायः सबै आधार उपलब्ध छन् । केवल सहकार्य र समन्वयको माध्यमबाट पंँुजी निर्माण र लगानीको वातावरण सिर्जना ग

दिगो विकासमा स्थानीय तहको भूमिका

सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गर्दै स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने हरेक स्थानीय तहको लक्ष्य हो । स्थानीय आर्थिक विकास समृद्धिको आधार र रणनीतिक कार्ययोजना हो । स्थानीय आर्थिक विकासका लागि आधारभूत संरचना तथा अनुकूल वातावरण बन्दै गरेको अवस्था भए तापनि पालिकाहरू स्थानीय आर्थिक विकासमा योजनाबद्ध रूपमा लागिपरेको अवस्था छैन । स्थानीय आर्थिक विकासका आधारहरू सहकारी संस्था, बेरोजगार जनशक्ति, ऊर्जा, बैङ्क तथा वित्तीय संस्थाको उपस्थिति, पहुँचमार्ग, अधिकारसम्पन्न स्थानीय तह, निर्वाचित स्थानीय जनप्रतिनिधि, उत्पादनका लागि आवश्यक भूमिलगायत प्रायः सबै आधार उपलब्ध छन् । केवल सहकार्य र समन्वयको माध्यमबाट पंँुजी निर्माण र लगानीको वातावरण सिर्जना गरे मात्र पुग्ने अवस्था छ ।

स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी लैजानुपर्छ : सांसद तामाङ

मेलम्ची । स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले बताएका छन् । मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकतर्फीरूपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरुआत गरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि, सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् …

निर्वाचित भएको १ वर्षपछि काम सिक्दै स्थानीय जनप्रतिनिधि - Naya Patrika

स्थानीय तहका जनप्रतिनिधिले प्रभावकारी सेवाप्रवाहसम्बन्धी तालिम लिएका छन् । निर्वाचित भएको १ वर्षपछि जनप्रतिनिधिले स्थानीय तह सञ्चालनसम्बन्धी तालिम लिएका हुन् । कसरी गाउँ तथा वडा सरकार सञ्चालन गर्ने भन्ने विषयमा...पूरा पढ्नुहोस् »

महिना दिनभित्र कर्मचारी पठाऊ नत्र आफैं भर्ति गर्छौं : स्थानीय जनप्रतिनिधि

केन्द्रीय सरकारले एक महिनाभित्र नपठाए आफैं कर्मचारी भर्ति गर्ने स्थानीय जनप्रतिनिधिले चेतावनी दिएका छन्। कर्मचारी अभावले जनताको काम गर्न नपाएको भन्दै जनप्रतिनिधिहरूको संस्था गाउँपालिका महासंघले बुधबार सरकारलाई आवश्यक कर्मचारी पठाउन महिना दिनको अल्टिमेटम दिएको हो। काभ्रेको धुलिखेलमा सकिएको बैठकले जनप्रतिनिधिका लागि सदाचार नीतिसमेत बनाएको अध्यक्ष होमनारायण श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए। स्थानीय तह निर्वाचन भएको वर्ष…