पूर्वप्रधानमन्त्री भट्टराईको अपिल – लोकतान्त्रिक महायज्ञमा उत्साहपूर्वक सहभागी बनौँ

काठमाडौं, ३० वैशाख : जनता समाजवादी पार्टीका सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी बन्न आग्रह गरेका छन् । निर्वाचनलाई ३५ हजार स्थानीय जनप्रतिनिधि प्रत्यक्ष चुनिने देशको सबैभन्दा ठूलो लोकतान्त्रिक महायज्ञ भनेका छन् । उनले सामाजिक सञ्जाल ट्‍वीटरमार्फत उनले तल्लो तहको लोकतन्त्रको जग बलियो बनाउनुपर्ने औंल्याए । डा. भट्टराईले गृह जिल्ला […]

सम्बन्धित सामग्री

बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल

काठमाडाैं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न विभिन्न बुद्धिजीवी पेशागत सङ्घ तथा सङ्गठनले अपिल गरेका छन् । यहाँ आज पत्रकार सम्मेलन गरेर ११ पेसागत सङ्गठनले लोकतन्त्र, गणतन्त्र तथा संविधानको रक्षा र सुदृढीकरणका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन संयुक्त अपिल गरेका हुन् । निर्वाचनमा दलहरुले उठाएका उम्मेदवारमध्ये […]

गणतन्त्रको सुदृढीकरणमा एकताबद्ध हुन प्रचण्डको अपिल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपिल गरेका छन्।...

गणतन्त्रको सुदृढीकरणमा एकताबद्ध हुन प्रचण्डको अपिल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपिल गर्नुभएको छ । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक […]

गठबन्धनलाई बहुमतले विजयी गराउन अर्थमन्त्रीको विशेष अपिल

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिहरुबीचको लडाइँ भएको भन्दै गठबन्धन पक्षधर उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन् । शर्माले आज (सोमबार) विशेष अपिल जारी गर्दै वाम–लोकतान्त्रिक गठबन्धन पक्षधर शक्तिलाई बहुमतले विजयी बनाउन आग्रह गरेका हुन् । शर्माले न्यायालयबाट संसद् पुनः स्थापना भएर मुलुक गम्भीर राजनीतिक दुर्घटनाबाट बचे पनि अझै […]

वाम–लोकतान्त्रिक  गठबन्धनका उम्मेदवारलाई जिताउन प्रचण्डको अपिल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् । भ्लादिमिर इलिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी ७४औँ स्थापना दिवसका अवसरमा शुभकामना...

नयाँ वर्षको शुभकामना सँगै प्रचण्डको अपिल– वाम–लोकतान्त्रिक गठबन्धनलाई जिताउँ

काठमाडौं, १ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवालाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गरेका छन् । नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै उनले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो […]

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रचण्डको अपिल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवालाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गर्नुभएको छ । नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न आग्रह […]

वाम - लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन प्रचण्डको अपिल

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवालाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गरेका छन्। नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै उनले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको पाँच दलीय गठबन्धनलाई आगामी…

जनगणनामा सहभागी हुन लोसपाको अपिल

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जनगणना कार्यक्रममा सहभागी हुनका लागि सर्वसाधारणमा अपिल गरेको छ । जनगणना देश विकासका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक दिने एउटा महत्वपूर्ण माध्यम भएकाले यसमा सहभागी भइ सत्य तथ्य विवरण दिनका सो पार्टीले अपिल गरेको हो । जनगणनामा सहभागी नहुँदा कतै कम जनसंख्या भएका ठाउँमा ठूला विकासका परियोजना बन्ने र कतै धेरै जनसंख्या भएका ठाउँमा सिमित विकासका आयोजना सञ्चालन हुने सम्भावना रहने भएकाले पनि कार्यक्रममा सबै सहभागी हुनुपर्ने लोसपाले भनेको छ।  &