जाजरकाेट – ठूलीभेरी नगरपाालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैमा पर्ने शान्तिटोलमा बाढीपहिराले २४ परिवारलाई विस्थापित गराएको हो ।
ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको बाढी र पहिराले नन्नाकुमारी विकको एकतले कच्ची घर पूर्णरूपमा क्षति पु¥याएको छ भने धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ ।
यस्तै कर्णबहा...