कञ्चनपुर-२ मा साउद र धामीबीच तेस्रो पटक प्रतिस्पर्धा

आगामी ४ मंसिरमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट पूर्वमन्त्री एनपी साउद र विपक्षी गठबन्धनका तर्फबाट नरबहादुर धामीबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदै...

सम्बन्धित सामग्री

कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद विजयी

काठमाडौं, ८ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउद २८ हजार १०० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरेका छन् । राष्ट्रिय […]

कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद विजयी

कञ्चनपुर, मंसिर ८ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउद २८ हजार १०० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार […]

कञ्चनपुर २ मा कांग्रेसका साउदले मारे बाजी, एमालेका धामी पराजित

नेपाली कांग्रेसका नेता एनपी साउद कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन्।  ६४ हजार ७५२ मत खसेकोमा साउदले २८ हजार १ सय मत ल्याउँदा धामीको २१ हजार ६४५ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशी ४ हजार ९३१ मतसहित तेस्रो भएका छन्। साउद २०७४ को निर्वाचनमा धामीसँगै पराजित भएका थिए। उक्त निर्वाचनमा उनले २४ हजार ८९३ मत ल्याउँदा धामी ३३ हजार २०२ मतका साथ प्रति

कञ्चनपुर-२ मा साउदको अग्रता, पछिपछि एमाले

कञ्चनपुर, मंसिर ६ । कञ्चनपुर क्षेत्र नम्मर २ मा नेपाली कांग्रेसका नारायण प्रकाश साउदले अग्रता लिएका छन् । साउदले २ हजार ८५० मत प्राप्त गर्दा नेकपा एमालेका नरबहादुर शाही २ हजार ८ सय १२ मतका साथ टक्कर दिइरहेका छन् । त्यसैगरी स्वतन्त्र पार्टीका झंकर राज जोशी ५१८ र राप्रपाका अशोक बहादुर सिंह २९३ मत प्राप्त […]

कञ्चनपुर २ मा एनपी साउदको अग्रता

काठमाडौ – कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन् । कृष्णपुर नगरपालिकाको १ नम्बर वडाको मत गणना सम्पन्न हुँदा साउदले ११८ मतले अग्रता लिएका हुन् । उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाएका छन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका […]

कञ्चनपुर-२ ‘क’ मा आठजनाको ‘डेब्यु’, भाट र सिंह मुख्य प्रतिस्पर्धी

कञ्चनपुर–२ ‘क’बाट  प्रदेश सभा सदस्य निर्वाचनमा आठजना ‘डेब्यु’ उम्मेदवार चुनावी मैदानमा छन्। ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका दलका सात र एक बागी गरी आठैजना पहिलो पटक संसदीय चुनावी...

कञ्चनपुर–२ पनि ओली संस्करण दुई हो : एनपी साउद

कञ्चनपुर–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका एनपी साउद विकासको एजेण्डासहित चुनावी प्रतिस्पर्धामा छन् । विगतमा आफूले अघि बढाएका योजना पुरा गर्ने र सरकारसँगै गैरसरकारी संस्थालाई पनि संलग्न गराएर विकास अगाडि बढाउने उनको भनाइ छ । चुनावी अभियानकै क्रममा रहेका साउदसँग रातोपाटीले गरेको चुनावी केन्द्रित कुराकानी यहाँ प्रस्तुत गरिएको छ – कञ्चनपुर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा आउनु भएको छ । चुनावी तयारी कसरी अगाडि बढ्दै छ ?कञ्चनपुर क्षेत

कञ्चनपुर-२ मा साउद र धामीबीच मुख्य प्रतिस्पर्धा

कञ्चनपुर, कात्तिक १५ । कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा एमालेका नरबहादुर धामीबीचमा नै  प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ । गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन् […]

कञ्चनपुर-२ मा साउद र धामीबीच नै मुख्य प्रतिस्पर्धा

कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा एमालेका नरबहादुर धामीबीचमा नै  प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ ।गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन् । उनले विकास निर्माणका कुरालाई चुनावी मुद्दाका रूपमा अघि सारेका छन्।  चुनावी प्रचारका क्रममा उनी आफूले सांसद नभएर