कञ्चनपुर–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका एनपी साउद विकासको एजेण्डासहित चुनावी प्रतिस्पर्धामा छन् । विगतमा आफूले अघि बढाएका योजना पुरा गर्ने र सरकारसँगै गैरसरकारी संस्थालाई पनि संलग्न गराएर विकास अगाडि बढाउने उनको भनाइ छ । चुनावी अभियानकै क्रममा रहेका साउदसँग रातोपाटीले गरेको चुनावी केन्द्रित कुराकानी यहाँ प्रस्तुत गरिएको छ – कञ्चनपुर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा आउनु भएको छ । चुनावी तयारी कसरी अगाडि बढ्दै छ ?कञ्चनपुर क्षेत